
कपिलवस्तु, पुस ६ । नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले मात्रै यो देश बनाउने पार्टी भएको दाबी गरेका छन् । उनले कपिलबस्तुमा आयोजित जनसभालाई संवोधन गर्दै काँग्रेस

काठमाडौं,पुस ६ । शिक्षक पदपुर्तिका लागि शिक्षा सेवा आयोगले निम्न माध्यामिक तहको विज्ञापन खुलाएको छ। शिक्षक सेवा आयोगले निम्न माध्यामिक तहको शिक्षक पदपुर्तिकको लागि खुला विज्ञापन गरेको हो । निम्न

काठमाडौं,पुस ६ । प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठनको वाग्मती प्रदेश स्तरीय भेला काठमाडौंमा हुने भएको छ। नेकपा समाजवादी पार्टीका आस्थावान शिक्षकहरुको वाग्मती स्तरीय भेला काठमाडौंको पेशागत महासंघको कार्यालय लैनचौरमा हुन

काठमाडौं,पुस ६ । विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले पार्टीको विधान र निर्णयविपरीत गतिविधि गरेको भन्दै संयोजक मिलन पाण्डेलाई पार्टीको साधारण सदस्यबाट निष्कासित गरेका छन् । अध्यक्ष मिश्रले मंगलबार विज्ञप्तिमार्फत

काठमाडौं, पुस ६ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २ सय ९० जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ८ लाख २६ हजार २०६ पुगेको स्वास्थ्य तथा

दाङ,पुस ६ । दाङमा लागुऔषध ब्राउनसुगर सहित दुईजना पक्राउ परेका छन । दाङ देउखुरीको अमिलियाबाट १५० ग्रामभन्दा बढी ब्राउनसुगरसहित २ जनालाई पक्राउ गरिएको दाङ प्रहरी प्रमुख एसपी सुरेस काफ्लेले जानकारी

भक्तपुर,पुस ६ । सूर्यविनायक नगरपालिका ५ कटुन्जे डेरा गरी बस्ने २५ वर्षीया मन्दिरा राईको उनकै पतिको कुटपिटबाट मृत्यु भएको छ । मदिराले मातेका उनका श्रीमान भोजपुर केराबारी घर भएका २८

काठमाडौं,पुस ६ । नेकपा (माओवादी केन्द्र) वाग्मती प्रदेश कमिटी अध्यक्षमा सरल सहयात्री चयन भएका छन्। प्रदेश सम्मेलनकाे निर्वाचनमा निकटतम प्रतिस्पर्धी दिनानाथ गौतमलाई पराजित सहयात्री प्रदेश अध्यक्षमा विजयी भएका हुन्। कुल

काठमाडौं,पुस ६ । मंगलबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ८ सयले घटेर प्रतितोला ९३ हजारमा कारोबार भएको छ