समाज

डेढ अर्बको कृषि बजेट ल्याउँदै वाग्मती प्रदेश

काठमाडौं,जेठ ११ । वाग्मती प्रदेशले आगामी आर्थिक वर्ष  (आव) २०७८/७९ का लागि १ अर्ब ५० करोड रुपैयाँको कृषि बजेट ल्याउने तयारी गरेको छ । यो कुल बजेटको ५० प्रतिशत हो

प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै १४६ सांसद सर्वोच्चमा

देउवालाई प्रम नियुक्त गर्न परमादेश माग काठमाडौं,जेठ ११ । प्रतिनिधिसभा भंग गरी निर्वाचनको घोषणा गरिएपछि त्यसविरुद्ध पाँच दलका १४६ सांसदले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । प्रतिनिधिसभा पुनःस्थापना

कोरोनाबाट डिएसपी खरेलको निधन

काठमाडौं,जेठ १० । कोरोना संक्रमणबाट नेपाल प्रहरीका डिएसपी समिरचन्द्र खरेलको निधन भएको छ । २०५१ सालमा असईबाट प्रहरीमा भर्ना भएका उनको प्रहरी अस्पतालमा उपचारको क्रममा सोमबार उनको निधन भएको हो

पञ्चकन्याका नागरिकलाई खुशीको खबर! सबैले एकसाथ कोरोना खोप निशुल्क पाउने

नुवाकोट,जेठ १० । जिल्लाको पञ्चकन्या गाउँपालिकाका नागरिकलाई गाउँपालिकाले खुसीको खबर सार्वजनिक गरेको छ। गाउँपालिकाले सोमबार एक बिज्ञप्ती सार्वजनिक गर्दै गाउँपालिका सेवा क्षेत्रका सबै नागरिकलाई निशुल्क कोरोना खोपको ब्यवस्था गर्न लागिएको

त्रिशुली अस्पतालमा थप दुई कोरोना संक्रमितको मृत्यु

नुवाकोट,जेठ १० । नुवाकोटको त्रिशुली अस्पतालमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार मृत्यु हुनेमा बेलकोटगढी नगरपालिका वडा नम्बर १३ का ७२ वर्षीय महिला र रसुवाको नौकुण्ड गाउँपालिका

पछिल्लो २४ घण्टामा थप ७४२५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौ,जेठ १० । नेपालमा पछिल्लो २४ घण्टामा थप ७४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही समयावधिमा ७ हजार १३५ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

ओखलढुंगामा कोरोनाबाट एक महिलाको मृत्यु

ओखलढुंगा, जेठ १० । ओखलढुंगामा कोरोनाबाट सोमबार एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका ११ ठेगाना भएकी ५८ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय रुम्जाटारका प्रमुख सुमन तिवारीले

नुवाकोटका एमाले नेता पुर्णलाल श्रेष्ठलाई पितृशोक

नुवाकोट,जेठ १० । नेकपा एमाले नुवाकोटका नेता तथा व्यवसायी पुर्णलाल श्रेष्ठलाई पितृशोक परेको छ । नेता श्रेष्ठका पिता दाशलाल श्रेष्ठको सोमवार थापाथलिमा रहेको नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो

पञ्‍चकन्याका अध्यक्षसहित १० जना कर्मचारीलाई कोरोना, वडा नम्बर ३ शील

नुवाकोट,जेठ १० । नुवाकोटको पञ्‍चकन्या गाउँपालिकाका अध्यक्षसहित १० कर्मचारीमा एकैपटक कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टिसंगै हाल गाउँपालिका रहेको वडा नम्बर ३ क्षेत्र शील गरिएको गाउँपालिकाले जनाएको