
रूपन्देही,मंसिर १९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयले ३५ हजार घूस रकमसहित सशस्त्र प्रहरीका प्रहरी सहायक हवल्दार लिलबहादुर गुरुङलाई शुक्रबार पक्राउ गरेको छ । घूस मागेको उजुरीका आधारमा आयोगको

नुवाकोट, मंसिर १९ गते । काठमाडौंको उत्तरी क्षेत्रमा पर्ने नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नं ३ को प्रसिद्ध पञ्चकन्या मन्दिरमा शुक्रबारदेखि दुई दिने मेला सुरु हुँदै छ । घलेभन्ज्याङभन्दा २ सय

काठमाडौं, मंसिर १९। सरकारले कोरोनाविरुद्धको खोप ल्याउन तयारी थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्ध खोप ल्याउन द्रुत प्रतिकार्य योजना बनाएको हो । द्रुतकार्य योजनाका लागि आठ वटा समिति

काठमाडौं, मंसिर १९ । सरकारले २५ आवश्यक सेवामा हड्ताल गर्न निषेध गरेको छ । हालसम्म १८ अत्यावश्यक सेवामा हड्ताल गर्न निषेध गरिएको थियो । हाल सार्वजनिक गरेको सूचीमा १८ अत्यावश्यकसहित

काठमाडौं, मंसिर १९ । कोरोना बीमाको तोकिएको समयमा भुक्तानी नभएपछि अर्थ मन्त्रालयले ३ दिनभित्र भुक्तानी गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । यसअघिको निर्देशन पालना नभएपछि अर्थ मन्त्रालयले पुनः यस्तो

काठमाडौं, मंसिर १९ । दश महिनादेखि गाँजा विधेयक संसदमा अलपत्र परेको छ। गाँजामा लगाइएको कानूनी प्रतिबन्ध फुकुवा गर्न संसदमा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएको १० महीना बित्दासमेत कुनै छलफल नै

दाङ, मंसिर १८ । बुधवार दाङको घोराहीमा राजतन्त्रका पक्षमा र्याली निकालिएको छ। घोराहीस्थित ट्राफिक चोकवाट मध्यान्न मोटरसाइकल र कारसहितको र्याली निकालिएको हो। झन्डै अढाइ सय मोटरसाइकल र कारसहितको र्यालीले बजारका

नुवाकोट,मंसिर १८ । नुवाकोट जिल्लाको लिखु गाउपालिकाको सामुदायिक तथा संस्थागत बिद्यालयलाई स्वास्थ्य सामाग्रीको खरिदका लागि गाउँपालिकाले १० लाख रकम प्रदान गरेको छ। बिहिबार एक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले

काठमाडौं, मंसिर १८ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५ सय ६१ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १३ सय ४३ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ५ सय