
गुल्मी,वैशाख २६ । गुल्मी सदरमुकाम तम्घासमा ४० शैयाको अक्सिजन सहितको आईसोलेशन वार्ड स्थापना गरिएको छ । कोरोना भाइरसको नयाँ भेरियन्टका साथ संक्रमण दिनानुदिन बढ्दै गएपछि ४० शैयाको आईसोलेशन निर्माण गरिएको

काठमाडौं,वैशाख २६। प्रधानमन्त्री एवंम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको पक्षमा उभिन आह्वान वक्तव्य जारी गरेका छन् । ओलीले कसैलाई काखा र कसैलाई पाखा नलगाएको भन्दै आइतबार प्रेश

काठमाडौँ,वैशाख २६ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन् । उनीविरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वास प्रस्तावमा सोमबार मतदान हुने तय भएको थियो । गण्डकी प्रदेशका मुख्यमन्त्री

नुवाकोट,वैशाख २६ । जिल्लामा आगामी जेठ ३ गतेसम्म निषेधाज्ञाको समय थपिएको छ । जिल्लामा दैनिक ५० जना भन्दा बढीमा कोरोना भाइरस संक्रमण देखिन थालेपछि निषेधाज्ञाको समय एक साता थपिएको हो

काठमाडौं, बैशाख २६ । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ५० जना कोरोना संक्रमित थपिएका छन् । २४ घण्टा समयावधिमा १८ हजार ७८७ परीक्षणमा ८ हजार ७ सय

सिन्धुपाल्चोक,वैशाख २६ । सिन्धुपाल्चोक जिल्लामा आज आइतबारदेखि पूर्ण रुपमा निषेधाज्ञा हुने भएको छ । आज साँझ ६ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लागू हुने जिल्ला प्रशासन

लुम्बिनी,वैशाख २६ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेशसभामा फेरि अविश्वास प्रस्ताव दर्ता भएको छ । नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र जनमोर्चाका सांसदहरुको हस्ताक्षरसहित मुख्यमन्त्री पोखरेलविरुद्ध

काठमाडौ,वैशाख २६ । सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य तोलामा १ सयले बढेर ९१ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि

डोल्पा, बैशाख २६ । कोरोना संक्रमणबाट डोल्पास्थित त्रिपुरासुन्दरी नगरपालिकाका मेयरको मृत्यु भएको छ।कोरोना संक्रमणबाट डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख ओमबहादुर बुढाको निधन भएको हो । ७६ वर्षीय बुढाको शनिबार काठमाडौंमा मृत्यु