
काठमाडौं, मंसिर १८ । सिन्धुपाल्चोककी २७ वर्षीय पेम्बा शेर्पा र उनकी एक महिनाको छोरी मृत फेला परेका छन् । बिहिवार बिहान गोकर्णेश्वर नगरपालिका २ नयाँपाटीमा आमासँगै एक महिनाकी छोरी मृत

काठमाडौ,मंसिर १८ । पूर्वगृहमन्त्री समेत रहेनुभएका नैनबहादुर स्वाँरको निधन भएको छ । काेराेना संक्रमण निको भएको केही दिनमै उनको बिहिवार ९५ वर्षको उमेरमा काठमाडौं बानेश्वरस्थित घरमा निधन भएको हो ।

कैलाली, मंसिर १८। कैलालीमा सरकारी दरभाउमा खाद्य डिपोमा धान बेच्न पाउँदा किसान खुसी भए पनि बेच्नका लागि सास्ती खेप्नुपरेको दुःखेसोे पनि गरेका छन् । टीकापुर नगरपालिका–८, सूर्यपुरका किसान धनसिंह साउदले

काठमाडौं, मंसिर १८ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने कोरोना संक्रमणबाट मुक्त भएका छन्। उनी राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने क्रममा कोरोना संक्रमित भएका थिए ।

काठमाडौं, मंसिर १८ । देशमा उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उस्ले हाल देशभरको मौसम सामान्यतया सफा रहने जनाएको हो । बिहीबार दिउँसो वाग्मती, गण्डकी,

कपिलवस्तु,मंसिर १७ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेकै बेला कपिलवस्तुमा एक महिलाको बिभत्स हत्या गरिएको छ। कृष्णनगर नगरपालिका वडा नम्बर ४ स्थित सिमावर्ती क्षेत्र शिर्शिहवा गाउँको बगैचामा हत्या गरी

सल्यान,मंसिर १७ । जिल्लाको खारखोलामा भएको यात्रुबाहक बस दुर्घटनामा २२ जना यात्रु घाइते भएका छन् । नेपालगन्जबाट रुकुम पश्चिमको चौरजहरी जाँदै गरेको ना ४ ख ६७१५ नम्बर यात्रुबाहक बस कुमाख

नुवाकोट,मंसिर १७ । नुवाकोटमा थप १७ जना कोरोना संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टा जिल्लाका ५९ जनाको पिसिआर परिक्षण हुँदा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय

बुटवल,मंसिर १७ । बुटवलमा ट्रकले ठक्कर स्कुटरलाई दिँदा एक जनाको मृत्यु भएको छ ।पूर्वपश्चिम राजमार्ग अन्तर्गत वुधबार दिउँसो बुटवलमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको हो । बुटवलको