समाज

टोखा गेटमा टिप्पर र मोटरसाइकल ठोकिँदा सञ्जितको ज्यान गयो

काठमाडौ, माघ ९ । काठमाडौँको टोखामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा टोखा –९ गोँगबुका १७ वर्षीय सञ्जित महर्जन रहेका छन् । टोखा नगरपालिका–३ टोखागेट नजिक

विद्यार्थीलाई ठगी गरेको आरोपमा दुई जना पक्राउ

धनगढी माघ ९ । कैलालीको धनगढी उपमहानगरपालिकाको धनगढी मल्टी स्किल इन्स्टिच्युट अफ टेक्नोलोजीका सञ्चालकसहित दुई जना पक्राउ परेका छन् । कानुन विपरीत प्रक्रियाबाट सञ्चालित उक्त इन्स्टिच्युटका सञ्चालक राजाराम चौधरी र

मन्त्री अर्यालले भनिन :पशु स्वास्थ्यसम्बन्धी जागरणमूखी कार्यक्रम बनाउनुस

काठमाडौं माघ ९ ।नेपाल पशुचिकित्सा परिषद्को नवनिर्वाचित नेतृत्वलाई कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा अर्यालले शुभकामना तथा बधाई व्यक्त गरेकी छन् । शुक्रबार परिषद्को नेतृत्वको उपस्थितीमा मन्त्रालयमा आयोजना गरिएको कार्यक्रममा

बर्दीमै तास खेलेका १४ प्रहरीलाई कारबाही

सर्लाही माघ ९ । सर्लाहीको वरथहवामा रहेको इलाका प्रहरी कार्यालय बरथहवामा बर्दीमै तास खेल्ने प्रहरी कर्मचारीलाई कारबाही गरिएको छ। प्रहरी नियमावली बमोजिम १४ प्रहरी कर्मचारीलाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय

भीमफेदी–कुलेखानी सडकखण्ड दुई महिनाका लागि बन्द हुने

काठमाडौं माघ ९ । हेटौंडाबाट भीमफेदी, कुलेखानी हुँदै काठमाण्डौ प्रवेश गर्ने छोटो दूरीको सडक दुई महिनाका लागि बन्द हुने भएको छ । निर्माणाधीन भीमफेदी–कुलेखानी सडकखण्ड भोलिदेखि आउँदो चैत १० गतेसम्मका

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं, माघ ९ । शुक्रबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । शुक्रबार २ सय रुपैयाँले सुनको मुल्य घटेको हो । आज छापावाल सुनको मुल्य प्रतितोला ९२ हजार ९ सय

वाग्मती प्रदेशसभाको बैठक आज दिउँसो एक बजे बस्दै

काठमाडौ,माघ ९ । वाग्मती प्रदेशसभाको बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ । बुधबार बैठक बसेर मिति नतोकी बैठक स्थगित भएको थियो । कार्यव्यवस्था परामर्श समितिमा सहभागी प्रदेशसभा सदस्यहरुले

संस्कृतिविद् सत्यमोहन जोशी अस्वस्थ

काठमाडौं, माघ ९ । संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्यमा समस्या देखिएको छ । हिँडडुल गर्न नसक्ने भएपछि सात दिनयता चिकित्सकको निगरानीमा घरमै रहेका उनमा रुघाखोकी र शरीरमा कमजोरीपना देखिएको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार ७९९

काठमाडौ,माघ ९ । नेपालमा बिहिवार दिउँसोसम्म थप ३३६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालय अनुसार बिहिवारको पछिल्लो २४ घण्टामा देशभर थप ३३६ जना मा कोरोना पुष्टि भएको हो