
काठमाडौं,वैशाख १६ । सरकार र प्रदर्शनरत शिक्षक महासङ्घबीचको वार्ता सकारात्मक निष्कर्षका साथ स्थगित भएको छ । राति अबेरसम्म सिंहदरबारस्थित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तामा केही तयारी गर्नुपर्ने भएकाले

कास्की,वैशाख १५ । चट्याङ लागेर कास्कीको अन्नपूर्ण गाउँपालिकामा दुई जनाको मृत्यु भएको छ। सो गाउँपालिकाको वडा नं. ११ स्थित त्रिवेणी ताल पदमार्गमा काम गरिरहेको अवस्थामा हावाहुरी सहितको चट्याङ लागेर २

वीरगन्ज,वैशाख १५ । बाराको सिम्रौनगढ इलाकामा गएराती आएको भीषण हावाहुरी र असिना पानीले ठूलो क्षति पुर्याएको छ । प्राकृतिक प्रकोपमा परी एक जनाको मृत्यु भएको छ भने करोडौँ रुपैयाँ बराबरको

ओखलढुंगा,वैशाख १५ । ओखलढुङ्गामा चट्याङ लागेर १२ जनाको ज्यान गएको छ । जिल्ला विपद् व्यवस्थापन समिति र जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको तथ्याङ्कअनुसार चट्याङले ६ वर्षको अवधिमा १२ जनाको ज्यान गएको

पर्सा,वैशाख १५ । पर्साको पर्सागढि नगरपालिका वडा नम्बर ५ बहुअर्वामा रहेको एक इट्टा भट्टाको छेउमा रहेको खाडलमा जमेको पानीमा डुबेर आज दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको

बाँके,वैशाख १५ । चितुवाको आक्रमणमा नौ वर्षीया बालिकाको सोमबार बिहान मृत्यु भएको छ। गुलरिया नगरपालिका वडा नम्बर ६ र ८ को सीमानामा पर्ने मंतगा सामुदायिक वनमा आफन्तसँग दाउरा टिप्न गएकी

काठमाडौं,वैशाख १५ । निजी मेडिकल कलेजहरु आवासीय चिकित्सकलाई सरकारी सरह निर्वाह भत्ता दिन तयार भएका छन् । चिकित्सा शिक्षा आयोगको १६ औँ वैठकले निजी मेडिकल कलेजहरुले पनि सरकारी सरह आवासीय

काठमाडौं,वैशाख १५ चितवन राष्ट्रिय निकुञ्जले आजदेखि राप्ती नदीमा रहेका घडियाल गोहीका गुँडबाट अण्डा सङ्कलन सुरु गर्न लागेको छ । निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार १८ वटा गुँड पहिचान

मकवानपुर,वैशाख १५ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका– ८ स्थित सडकमा यात्रुबाहकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पोखराबाट उदयपुर कटारीतर्फ जाँदै गरेको ना ७ ख ११०१ नम्बरको यात्रुबाहक