
काठमाडौं,वैशाख १५ । मदन भण्डारी फाउन्डेसनको अध्यक्षमा उषाकिरण भण्डारी सर्वसम्मत रूपमा चयन हुनुभएकाे छ । आइतबार काठमाडौंमा सम्पन्न चौथो राष्ट्रिय सम्मेलनले भण्डारीलाई अध्यक्ष चयन गरेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले

काठमाडौं,वैशाख १५ । यस वर्ष आमाको मुख हेर्ने दिन (मातातीर्थ औँसी) मा फलफूलको व्यापार ३० प्रतिशतले घटेको व्यवसायीले बताएका छन् । नेपाल फलफूल थोक व्यवसायी सङ्घ काठमाडौँका अनुसार गत वर्षको

काठमाडौं,वैशाख १५ । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित आन्दोलनरत नेपाल शिक्षक महासङ्घले शान्तिपूर्ण आन्दोलनमा सरकारले भिजिलान्ते प्रयोग गरी ढुंगामुढा गरेर स्थिति भड्काएको आरोप लगाएको छ । आइतबार साँझ महासंघद्वारा

काठमाडौं,वैशाख १५ । जिल्ला प्रहरी परिसर काठमाडौँले विभिन्न सञ्चार माध्यमहरूबाट तीनकुने घटनामा नेपाली काग्रेसका सह-महामन्त्रीको छोरा पक्राउ गरी बिना कारवाही छाडिएका भन्ने प्रेषित समाचारहरूमा कुनै सत्यता नरहेको स्पष्ट पारेको छ

पाल्पा,वैशाख १५ । पाल्पाको रैनादेवी छहरा-१ सिद्धेश्वरमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। रैनादेवी छहरा१ सिद्धेश्वरमा राति १२ बजेतिर आगो निभाउन स्थानीयलाई बोकेको लु १ ज २३७७ नम्बरको

काठमाडौं,वैशाख १५ । विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने र उक्त ऐनमा आफूहरूको पेसागत हक अधिकार सुनिश्चित हुनुपर्ने माग गर्दै आन्दोलनमा उत्रेका शिक्षकका माग पूरा गर्ने सन्दर्भमा शिक्षा, विज्ञान तथा प्रविधि

काठमाडौं,वैशाख १५ । हाल देशभर आंशिक देखि साधारणतया बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेशका केही तथा कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।

काठमाडौं,वैशाख १४ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आन्दोलनरत विद्यालय शिक्षा ऐनको माग गर्दै शान्तिपूर्ण रुपमा भेला भएका शिक्षकहरु र सुरक्षाकर्मीहरुबीच भएको झडप दुःखद् र चिन्ताजनक रहेको बताएका छन् ।

काठमाडौं,वैशाख १४ । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रेस सेन्टर नेपालले आज स्वागत तथा बधाई कार्यक्रम गरेको छ । सेन्टरको बबरमहलस्थित केन्द्रीय कार्यालयमा आयोजित