
हेटौंडा,फागुन २१ । मकवानपुरको हेटौँडामा बाटो छेकेर दुईजनालाई कुटपिट गर्ने चारजनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनिहरु बिरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा दायर गरि अनुसन्धान अघि बढाएको छ

नवलपरासी,फागुन २१ । पश्चिम नवलपरासीस्थित पाल्हीनन्दन गाउँपालिकास्थित नन्दन तालको नाउँमा रहेको एक सय १६ बिघाभन्दा बढी जग्गा अतिक्रमण भएको छ । स्थानीयका अनुसार विगतमा तालको धेरै क्षेत्रमा जलाशय देखिन्थ्यो ।

काठमाडौ,फागुन २१ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ३३ पैसा र

काठमाडौ,फागुन २१ । जनता समाजवादी पार्टी (जसपा), नेपालले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ । तीन दिनसम्म काठमाडौमा बसेको केन्द्रीय समितिको बैठकको अन्तिम दिन मंगलबार सरकारलाई दिएको समर्थन

नुवाकोट,फागुन २१ । तादी गाउँपालिकाको प्रमुख क्षेत्रमा सञ्चालित व्यवसायहरुमा मङ्गलबार बजार अनुगमन गरिएको छ । अनुगमन समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईको संयोजकत्वमा दर्ता तथा बजार अनुगमन

नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान र मैथिली विकास कोष जनकपुरधामको संयुक्त आयोजनामा मंगलबार देखि जनकपुरधाममा मधेश प्रदेश प्रादेशिक ललितकला प्रदर्शनी २०८१ शुरु भएको छ । मैथिली विकास कोषको भवनमा शुरु

काठमाडौ,फागुन २१ । बुद्धजन्मस्थल लुम्बिनीमा ५ सय जनाको श्रामणेर (अल्पकालिन भिक्षु) प्रबज्या कार्यक्रम शुरु गरिएको छ । मायादेवी मन्दिर परिसरमा ५ सय जनालाई बौद्ध धर्मगुरुहरूबाट पहेलो चीवर प्रदान गरी श्रामणेर

काठमाडौ,फागुन २० । भोलि मध्याह्न १ बजेका लागि बोलाइएको सङ्घीय संसद्, प्रतिनिधिसभामा सरकारले ल्याएको पाँच वटा अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस हुने भएको छ । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको आजको

काठमाडौ,फागुन २० । सरकार र नेपाल एलपी ग्यास उद्योग सङ्घबीच पाँच बुँदे सहमति भएको छ । मंगलबार सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तापछि ग्यासको भाउ १२ रूपैयाँ ७५