समाज

कुलमानको विषयमा संसदमा माओवादी आक्रामक

काठमाडौँ,फागुन २१ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले संसदको बैठकमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरणको विषय उठाएको छ । प्रतिनिधि सभाको आजको बैठक शुरुहुना साथ माओवादी

यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ

सप्तरी,फागुन २१ । सप्तरीको सप्तकोशी नगरपालिकाको एक विद्यालयमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन्। नगरपालिकाको एक विद्यालयका छात्रालाई यौन दुव्र्यव्यहार गरेको आरोपमा सोही विद्यालयका शिक्षक पक्राउ परेका

प्रतिनिधि सभाबाट तेस्रो अध्यादेश पनि स्वीकृत

काठमाडौ,फागुन २१ । प्रतिनिधि सभाबाट निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१ स्वीकृत भएको छ । बुधबार बसेको प्रतिनिधि सभा बैठकले सो अध्यादेश बहुमतले स्वीकृत गरेको हो । माओवादी केन्द्रका सांसद माधव

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक, यी हुन चार निर्णय

दाङ,फागुन २१। लुम्बिनी प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न चार वटा निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले समपूरक तथा विशेष अनुदानका आयोजनाहरू स्वीकृत गरी राष्ट्रिय

आप्रवासी नेपाली बोकेको अमेरिकी चार्टर जहाज काठमाडौंमा

काठमाडौ,फागुन २१ । डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेपछि निष्कासित भएका नेपालीहरूलाई लिएर अमेरिकी चार्टर जहाज काठमाडौं आइपुगेको छ। अध्यागमन कानुन उल्लङ्घन गर्ने आठ जना नेपालीलाई लिएर अमेरिकी चार्टर जहाज आज

तोलामा ९०० रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,फागुन २१ । आज बुधबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ। यस दिन सुन मूल्य प्रतितोला ९०० रुपैयाँ बढेको हो। यस दिन छापावाल सुन प्रतितोला एक लाख ७० हजार

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ,फागुन २१ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको

विष्फोटक पदार्थ सहित हेटौँडाबाट एकजना पक्राउ

हेटौंडा,फागुन २१ । मकवानपुर प्रहरीले विष्फोटक पदार्थ सहित मकवानपुरबाट एकजनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले हेटौँडा उपमहानगरपालिका वडा नंबर ३ बसामाडीबाट एकजनालाई नियन्त्रणमा लिएको हो । पुर्वपश्चिम खडकखण्ड अन्तर्गत चितवनबाट

हेटौँडामा बाटो छेकेर कुटपिट गर्ने ४ जना पक्राउ, ज्यान मार्ने उद्योगमा मुद्धा

हेटौंडा,फागुन २१ । मकवानपुरको हेटौँडामा बाटो छेकेर दुईजनालाई कुटपिट गर्ने चारजनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनिहरु बिरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा दायर गरि अनुसन्धान अघि बढाएको छ