समाज

विश्वसंगीत महोत्सव हुँदै

काठमाडौ,फागुन १४ । नमस्ते ब्याण्डले सञ्चालन गरिरहेको संस्था नमस्ते साँस्कृतिक संगीत प्रशिक्षण केन्द्रले नमस्ते ब्याण्डका गायक इश्वर गुरुङ्गको संयोजकत्वमा १८ औं महाशिवरात्री विश्वसंगीत महोत्सब आयोजना गर्दैछ ।  कार्य​क्र​म​को आयोज​ना​ अन्त​र्ग​त​

महाशिवरात्री: पशुपतिनाथमा साधु–सन्तको महाउत्सव,सनातनीको भीड,चारै ढोकाबाट पुजा

काठमाडौँ,फागुन १४ । महाशिवरात्री हिन्दू धर्मावलम्बीहरूको प्रमुख पर्व हो। यो भगवान् शिवको पूजाअर्चना गर्ने विशेष दिन हो। फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वमा भक्तजनहरू व्रत बस्ने, जाग्राम गर्ने, गंगा

प्रधानमन्त्री ओलीद्वारा महाशिवरात्रिको शुभकामना

काठमाडौँ,फागुन १४। प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत महाशिवरात्रिको शुभकामना व्यक्त गरेका छन् । मङ्गलबार आफूले पशुपतिनाथको दर्शन गरेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा ‘पोस्ट’ गर्दै प्रधानमन्त्री ओलीले महाशिवरात्रिको शुभकामना व्यक्त

नागरिक उड्डयन प्राधिकरण टुक्राउने विधेयक संसदमा पेश

काठमाडौं,फागुन १४ । नेपालमा हवाई क्षेत्रमा सेवा प्रदायक र नियामक निकाय बनाउने गरी तयार गरिएको विधेयक प्रतिनिधिसभामा प्रस्तुत गरिएको छ ।  संस्कृति, पर्यटन र नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले नेपाल

महिला च्याम्पियनसिपः उपाधिका लागि नेपाल र म्यानमार भिड्दै

काठमाडौँ,फागुन १४ । फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपको उपाधिका लागि घरेलु टोली नेपालले म्यानमारको सामना गर्दैछ । फाइनल खेल दशरथ रङ्गशालामा साँझ ६ बजेबाट सुरु हुनेछ । नेपाल आजको

मौसम : देशका अधिकांश भागमा सफा रहने

काठमाडौँ,फागुन १४ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले लुम्बिनी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,फागुन १४ ।नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ २४ पैसा र बिक्रीदर

फागुन कृष्ण चतुर्दशीः भगवान् शिव उत्पत्ति भएको महाशिवरात्रि पर्व मनाइँदै

काठमाडौँ,फागुन १४ । भगवान् शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी

गाडी अनियन्त्रित भई घरभित्र पस्दा बालकको ज्यान गयो, चार घाइते

नेपालगन्ज,फागुन १३ । नेपालगन्जको बेलासपुरमा दुर्घटना हुँदा घरभित्र खेलिरहेका एक बालकको मृत्यु भएको छ । भे १ च ३८१५ नम्बरको पिकअप गाडी अनियन्त्रित भई घर भित्र पस्दा पाँच वर्षीय दृश्य