समाज

महाशिवरात्रिको अवसरमा चार चलचित्रको छायाङ्कन सुरु

काठमाडौ,फागुन १४ । महाशिवरात्रिको अवसर पारेर आज चारवटा चलचित्रको मुहुर्त तथा छायाङ्कन सुरु भएको छ ।  नेपाली सिनेजगत्मा महत्त्वपूर्ण चाडपर्वको अवसर पारी चलचित्र निर्माण सुरु गर्ने परम्परालाई निरन्तरता दिँदै महाशिवरात्रिका

परराष्ट्र मन्त्रीद्वारा राष्ट्रसङ्घीय मानवअधिकार उच्च आयुक्तसँग भेटवार्ता 

काठमाडौ,फागुन १४ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्च आयुक्त भल्कर टकसँग जेनेभामा भेटवार्ता गरेकी छिन्  ।  संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५८ औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि

‘इको भ्यान’ दुर्घटनाहुँदा एकको मृत्यु, तीन जना घाइते

म्याग्दी,फागुन १४ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को गुइठेभिरमा ‘इको भ्यान’ दुर्घटना हुँदा एक जनाको मृत्यु र तीन जना घाइते भएका छन् । बेनी–जोमसोम–कोरला सडक अन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ को सुकेबगरदेखि नारच्याङ

शिवरात्रिमा पानीको बहाव बढाउन मेलम्चीलाई वाग्मतीमा छाडियो

काठमाडौ,फागुन १४ । शिवरात्रिको समयमा वाग्मती नदीमा पानीको बहाव बढाउन मेलम्चीको पानी नदीमा छाडिएको छ । पशुपतिमा दर्शन गर्न आउने भक्तजनलाई नदीमा स्नान गर्न सहज बनाउने तथा सुन्दरता बढाउने उद्देश्यले

पानीमा डुबेर तीन वर्षीय बालकको मृत्यु

सुनसरी,फागुन १४ । सुनसरीमा पानीमा डुबेर तीन वर्षीय बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार रामधुनी नगरपालिका ६ सिशुवाका अजित सुनुवारको तीन वर्षीय छोरा सरिन सुनुवारको पानीमा

थाइल्याण्डमा बस दुर्घटना, १८ जनाको मृत्यु

बैंकक,फागुन १४ । थाइल्याण्डको बैङ्ककमा बुधबार एउटा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । राजधानी बैङ्ककको पूर्वमा रहेको प्राचिन बुरी प्रान्तमा स्थानीय सरकारी अधिकारीहरूलाई लिएर फिल्ड

महाशिवरात्रिमा पूर्वराष्ट्रपति भण्डारीको शुभकामना

काठमाडौँ,फागुन १४ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आत्मिक अनुशासन, आपसी सद्भाव र सामाजिक सहिष्णुताले मात्रै शान्ति स्थापना हुने विश्वास व्यक्त गरेकी छिन् । महाशिवरात्रिको अवसरमा सामाजिक सञ्जाल एक्समा हामीले मनाउने पर्व

इलामको चिया प्रशोधन उद्योगमा आगलागी, करोडौँको क्षति

इलाम,फागुन १४ । इलाम नगरपालिका–४ मा जस्बिरेमा रहेको ’ चिया प्रशोधन उद्योग’ आगलागी भएर पुर्णरुपमा नष्ट भएको छ। गएराति लागेको आगोले उद्योगका सबै मेसिन, अर्गानिक अर्थोडक्स तयारी चिया, उद्योगको अन्य

विश्वसंगीत महोत्सव हुँदै

काठमाडौ,फागुन १४ । नमस्ते ब्याण्डले सञ्चालन गरिरहेको संस्था नमस्ते साँस्कृतिक संगीत प्रशिक्षण केन्द्रले नमस्ते ब्याण्डका गायक इश्वर गुरुङ्गको संयोजकत्वमा १८ औं महाशिवरात्री विश्वसंगीत महोत्सब आयोजना गर्दैछ ।  कार्य​क्र​म​को आयोज​ना​ अन्त​र्ग​त​