समाज

मोट्रेक्सले अब नेपालमा गाडी उत्पादन नगर्ने

काठमाडौं,माघ १६ । अनुमानित ८ अर्ब ३ करोड रुपैयाँ लगानीमा एसेम्बल प्लान्ट खोलेर नेपालमा चारपांग्रे सवारीसाधन उत्पादन गर्ने प्रारम्भिक सम्झौता गरेको दक्षिण कोरियाली अटोमेकर मोट्रेक्स नेपालबाट बाहिरिने भएको छ । 

उच्च अदालतले माग्यो रविको कैफियत प्रतिवेदन

पोखरा,माघ १५ । सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा उच्च अदालत पोखराले पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको कैफियत प्रतिवेदन पेस गर्न आदेश गरेको छ ।

सामाजिक सञ्जालका अनुमति नलिई प्लेटफर्म चलाएमा २५ लाख रुपैयाँसम्म जरिवाना

काठमाडौ,माघ १५ । ‘सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ संसद्मा दर्ता भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज यो विधेयक राष्ट्रियसभामा

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै एक करोड २१ लाख ठगी, ४ जना पक्राउ

काठमाडौं,माघ १५ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सल्यान छत्रेश्वरी गाउँपालिका-६ घर भई

करेन्ट लागेर १४ वर्षीय किशोरको मृत्यु

बाँके,माघ १५ । बाँकेको कोहलपुर नगरपालिका–१२, चपरगौडीका १४ वर्षीय सञ्जीव अर्यालको करेन्ट लागेर मृत्यु भएको छ।  मङ्गलबार दिउँसो कोहलपुर ११ मा रहेको रक्षा सामुदायिक वनमा घाँस काट्ने क्रममा बिजुलीको तारमा

देशव्यापी रूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै

काठमाडौ,माघ १५ । देशैभरका १६ लाख किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ तेस्रो सातादेखि ‘एचपिभी’ खोप अभियान सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा

चन्द्रागिरी-२ वडा अध्यक्ष भ्रष्टाचारी ठहर, ६ महिना कैद सजाय

काठमाडौ,माघ १५ । चन्द्रागिरी नगरपालिका–२ का वडा अध्यक्ष भाइकृष्ण तामाङ भ्रष्टाचारी ठहर भएका छन् । विशेष अदालतले तामाङलाई घुस मुद्दामा दोषी ठहर गरेको हो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर

पिकअपको ठक्करबाट स्कुटर चालकको मृत्यु

झापा,माघ १५ । झापाको शिवसताक्षी नगरपालिका  ११ झरना पुलनजिक पूर्वपश्चिम राजमार्गमा पिकअपको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। मंगलबार  दिउँसो साढे २ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र १–०२–००२ च

बुटवलमा फोहोर उठाउने दौड प्रतियोगिता हुने

बुटवल,माघ १५ । सफा सहर, हाम्रो रहर’ नारासहित बुटवलमा ट्रास रेस प्रतियोगिता हुने भएको छ । युवाहरुमा नगर सरसफाइको जागरणका लागि माघ १९ गते बृहत फोहोर उठाउने दौड प्रतियोगिता हुने