समाज

प्रेस चौतारी तेह्रथुमको अध्यक्षमा नेपाली

तेह्रथुम,माघ १५ । प्रेस चौतारी नेपाल तेह्रथुमको जिल्ला अध्यक्षमा उमेश नेपालीको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ । उपाध्यक्षमा विकास गुरुङ र महिला उपाध्यक्षमा बालिका लिम्बु निर्वाचित भएका छन्

‘कानुन प्रभावकारी कार्यान्वयन नहुँदा सम्पत्ति शुद्धीकरण मामिलामा ‘ग्रे लिष्ट’को जोखिम’

काठमाडौं,माघ १५ । सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन हुन नसक्दा नेपाल वित्तीय कारबाही कार्यदल ‘फाइनान्सियल एक्सन टास्कफोर्स’ (एफएटीएफ) को सम्भावित ‘ग्रे लिष्ट’मा पर्न सक्नेबारे चिन्ता व्यक्त गरिएको छ ।

अमेरिकी अनुदानका परियोजना स्थगित गर्न सरकारलाई पत्र, एमसीसीसहित गैरसरकारी संस्था अन्योलमा

काठमाडौं,माघ १५ । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएड)को अनुदानबाट नेपालमा सञ्चालन भइरहेका परियोजनाहरू ९० दिनका लागि स्थगित हुने भएको छ । अर्थ मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार युएसएडले आफ्ना चार परियोजना स्थगित

शिवपुरीको खोलेखर्क आविका बालबालिकालाई न्यानो कपडा वितरण

नुवाकोट,माघ १४ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर १ स्थित खोलेखर्क आधारभूत विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । सोमबार विद्यालयमा भएको एक कार्यक्रम बीच पुर्व मन्त्री एवम् वागमती

शिवपुरीको जनज्ञान निकेतनलाई दस थान मल्टिमिडिया प्रोजेक्टर हस्तान्तरण

नुवाकोट,माघ १४ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ८ मा अवस्थित जनज्ञान निकेतन माध्यमिक विद्यालयलाई राष्ट्रिय वाणिज्य बैंक काठमाडौले दस थान मल्टिमिडिया प्रोजेक्टर हस्तान्तरण गरेको छ । नुवाकोटको लिखु गाउँपालिका

नुवाकोटको पञ्चकन्यामा ५१० जनालाई पाठेघर मुखको क्यान्सर विरुद्ध खोप लगाइने

नुवाकोट,माघ १४ । जिल्लाको पञ्चकन्या गाउँपालिकाका ५१० जना किशोरीलाई (पाठेघरको मुखको क्यान्सर विरुद्ध) एच.पि.भी. खोप लगाइने भएको छ । राष्ट्रव्यापी रूपमा सञ्चालन हुने एच.पि.भी. खोप अभियान माघ २२ गतेदेखि २५

उपराष्ट्रपति यादवसँग म्यानमारका राजदूतको शिष्टाचार भेट

काठमाडौ,माघ १४ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि म्यानमारका राजदूत यु म्यो म्यिन्ट माउङले शिष्टाचार भेटवार्ता गरेका छन् ।  लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा नेपाल–म्यानमार द्विपक्षीय सम्बन्ध, क्षेत्रीय तथा

व्यक्ति स्वस्थ भए मात्रै देश विकास सम्भव छ: मन्त्री पौडेल

तनहुँ,माघ १४ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले व्यक्ति स्वस्थ भएमात्रै देश विकास सम्भव रहेको बताएका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगाैँडास्थित पञ्चमुनीदेव माध्यमिक विद्यालयको आज आयोजित ५५औँ वार्षिकोत्सव

प्रधानमन्त्री ओलीले गरे गुनासो: ‘मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आउँछ’

भक्तपुर,माघ १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यबारे विरोधीहरुले अनावश्यक हल्ला फैलाएको गुनासो गरेका छन् । सोमबार सूर्यविनायक नगरपालिका कार्यपालिकाको प्रशासकीय भवन समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफूलाई रुघा