समाज

मुख्यमन्त्री राई सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यमा सिफारिस

विराटनगर,भदौ १२ । नेकपा एकीकृत समाजवादी सुनसरीले धरान निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका लागि प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको नाम सिफारिस गरेको छ । जिल्ला कमिटीको आज बसेको

काठमाडौंका ५ सहकारी गाभिने

काठमाडौं,भदौ १२ । संख्यात्मक वृद्धिले अस्वस्थ प्रतिस्पर्धा बढिरहेको बेला सहकारी संस्थाहरू स्वस्फूर्त एकीकरण (मर्जर) मा जान थालेका छन् । सहकारी विभागले २०७० सालमै मर्जर कार्यविधि ल्याए पनि त्यत्ति चासो नदिएका

हात्तीको आक्रमणमा दुई जना घाइते

बिर्तामोड,भदौ ११ । झापामा जंगली हात्तीको आक्रमणमा परी दुई जना घाइते भएका छन्। झापा हल्दिवारी गाउँपालिक-२ मा शनिवार बिहान साढे ४ बजेको समयमा हिँड्दै गरेका स्थानीय ४९ वर्षीय कारसिंह राजवंशी

राजनीतिमा उदाउँदै “अनुराग”

दाङ,भदौ ११ । पछिल्लो समय नेपाली राजनीतिमा एउटा नाम तरंगित भएको छ, त्यो नाम हो ‘अनुराग खड्का’ । युवा पिंढीमा लोकप्रिय बनेका अनुराग नेपाली कांग्रेसका केंद्रीय महाधिवेशन प्रतिनिधि हुन ।

तीन वर्षकी बालीका मृत फेला

मकवानपुर,भदौ ११ । मकवानपुरमा तीन वर्षकी वालिका मृत फेला परेकि छिन् । जिल्लाको राक्सिराङ गाउँपालिका–३ गोठारीमा तीन वर्षकी भूमिका घलान मृत फेला परेकी हुन् । राक्सिराङ ३ का भुवन सिंह

भारत-पाकिस्तान क्रिकेटमा भिड्दै

एजेन्सी, भाद्र ११ । भारत र पाकिस्तान एशिया कप क्रिकेटमा भिड्दैछन् । आज हुनलागेको प्रतिष्पर्धामा धेरैको ध्यान खिचिएको छ । केही वर्षयता भारत र पाकिस्तनबीच दुई भिन्न प्रतिष्पर्धा भए ।

ओलीलाई भावि प्रधानमन्त्रीको उम्मेदवार बनाउने एमालेको निर्णय

काठमाडौं,भदौ ११ । नेकपा एमालेले मंसिरमा हुने प्रतिनिधिसभा चुनावमा अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री उम्मेदवारको रुपमा अघि सार्ने निर्णय गरेको छ । शनिबार सम्पन्न एमाललेको केन्द्रिय कमिटि बैठकले उक्त निर्णय

कोरोना अपडेट: थप १७३ जनामा सङ्क्रमण पुष्टि

काठमाडौं,भदौ ११ । पछिल्लो २४ घण्टामा थप १७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल दुई हजार ८३९ जनाको कोरोना परीक्षण गर्दा १७३ जनामा

जथाभाबी टाँगिएका तार व्यवस्थापन गर्दै टोखा नगरपालिका

टोखा,भदौ ११ । टोखा नगरपालिका जथाभाबी टाँगिएका तार व्यवस्थापनतर्फ लागेको छ । नगरपालिकाले प्रदूषण नियन्त्रणका लागि सो अभियानको सुरुवात गरेको बताएको छ । टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीको सक्रियतामा तत्काल