स्वास्थ्य

थप ७ हजार ९१४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौ,जेठ ९ । नेपालमा बितेको २४ घण्टामा थप ७ हजार ९१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमित हुनेको संख्या ५ लाख १३ हजार ५ सय ५७ पुगेको

नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या १ हजार १२

नुवाकोट,जेठ ९ । नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या एकहजार नाघेको छ । बितेको २४ घण्टामा १ सय जनामा कोरोना संक्रमण पुष्टि भएसंगै नुवाकोटमा सक्रिय संक्रमितको संख्या एक हजार १२ पुगेको

ककनीको हाम्रो अक्सिजन उद्योगद्वारा त्रिशुली अस्पताललाई २ सय सिलिन्डर सहयोग

नुवाकोट,जेठ ९ । जिल्लास्थित ककनीमा रहेको हाम्रो अक्सिजन उद्योगद्वारा त्रिशुली अस्पताललाई २ सय सिलिन्डर सहयोग गरिएको छ । कोरोना महामारीका समयमा अक्सिजनको माग बढिरहेका बेला ‘हाम्रो अक्सिजन उद्योग’ले नुवाकोटको त्रिशूली

नुवाकोट भद्रुटारमा कोरोनाको आशंकामा शव जलाउने मलामी पाइएन

नुवाकोट,जेठ ९ । जिल्लाको पञ्चकन्या गाउँपालिकामा कोरोना संक्रमणको आशंकामा शव जलाउने मलामीको समेत अभाव देखिएको छ। गाउँपालिकास्थित वडा नम्बर ५ चुहानडाडा भट्टीटोलका ६० वर्षीय कृष्णबहादुर तामाङको कोरोनाको लक्षणसहितको मृत्यु पश्चात्

अक्सिजन प्लान्ट र एचडीयूका लागि थप १७ करोड ८७ लाख

काठमाडौं,जेठ ९ । १३ ओटा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना तथा एचडीयू जडानका लागि सरकारले थप १७ करोड ८७ लाख ७० हजार रुपैयाँ निकासा उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयले

तातोपानीबाट भित्रियो ३० मेट्रिक टन लिक्विड अक्सिजन

सिन्धुपाल्चोक,जेठ ९ । कोभिड–१९ संक्रमित बढ्दै गएपछि अक्सिजनको अभाव खेपिरहेको नेपाललाई चीनको तिब्बत सरकारले लिक्विड अक्सिजन सहयोग गरेको छ । ल्हासास्थित महावाणिज्य दूतावासले पठाएको ३० मेट्रिक टन लिक्विड अक्सिजन आइतवार

कोभ्याक्सअन्तर्गत बेलायतले नेपाललाई २० लाख डोज खोप दिने

काठमाडौं,जेठ ९ । बेलायतले नेपाललाई २० लाख डोज आस्ट्रोजनका (कोभिसिल्ड) खोप दिने भएको छ । बेलायतले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को कोभ्याक्स कार्यक्रमअन्तर्गत नेपाललाई त्यस बराबरको खोप निःशुल्क रूपमा उपलब्ध

नेपालमा एकैदिन ८८४८ जनाले जिते कोरोना

काठमाडौ,जेठ ८ । नेपालमा पछिल्लो २४ घण्टामा ८,८४८ जनाले कोरोना भाइरस जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार यो संख्या एकै दिन संक्रमणमुक्त हुने अहिलेसम्मकै धेरै

थप ८९८० जनामा कोरोना संक्रमण, निको हुने ८८४८ जना

काठमाडौ,जेठ ८ । नेपालमा बितेको २४ घण्टामा थप ८९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै २४ घण्टा समयावधिमा ८८४८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।