स्वास्थ्य

सुदूरपश्चिममा कोरोनाको नयाँ भेरियन्ट

कैलाली, चैत ३१ । डोटीको जोरायल गाउँपालिका–३ का ३० वर्षीय पुरुष भारतको पञ्जाबबाट चैत १२ गते घर फर्के। कैलालीको गौरीफन्टा नाका हुँदै आएका उनको एन्टिजेन परीक्षण गर्दा कोरोना पोजिटिभ देखियो।

नुवाकोटमा कोरोना संक्रमित वृद्धिसंगै जिल्ला स्वास्थ्य कार्यालयले देखायो चासो

नुवाकोट,चैत ३० । केहि महिना संक्रमणदर शुन्य रहेको नुवाकोटमा कोरोना संक्रमण वृद्धिसंगै जिल्ला स्वास्थ्य कार्यालयले चासो देखाएको छ। कोरोना भाइरस कोभिड १९ का नयाँ संक्रमित नुवाकोटमा पनि भेटिन थालेपछि जिल्ला

नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट १३ जनाले ज्यान गुमाए

काठमाडौ,चैत ३० । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमितको संख्या बढ्नुको साथै मृत्युदर पनि वृद्धि भएको छ । नेपालमा बितेको २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ जना रहेको

थप ५ सय ५९ जनामा कोरोना संक्रमण

काठमाडौं, चैत ३० । नेपालमा कोरोना पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ५ सय ५९ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ८० हजार ५ सय २४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

कोरोना संक्रमणबाट प्युठानका एक सहित दुई जनाको बुटवलमा मृत्यु

बुटवल,चैत ३० । बुटवलमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई जनाको ज्यान गएको हो । प्यूठानको स्वर्गद्वारी–९ का ४३ वर्षीय पुरुष र

दुई सातामै दुई सय ७१ बालबालिकामा कोरोना संक्रमण

काठमाडौं, चैत ३० । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा कृष्णप्रसाद पौडेलका अनुसार आइतबार ३ सय ३ जनामा संक्रमण पुष्टि भएकामा १८ वर्षभन्दा मुनिका १८ जना छन्

खचाखच आइसोलेसन

काठमाडौं, चैत ३० । कोरोना भाइरस संक्रमण पुनः बढेसँगै स्थानीय तहले आइसोलेसन ब्युँताएका छन्। कैलालीको धनगढी उपमहानगरपालिकाले जडीबुटी प्रशोधन केन्द्रको नयाँ भवनमा आइसोलेसन बनाएको छ। त्यहाँ शनिबारसम्म ३ सय ३०

संक्रमणको प्रभाव शैक्षिक संस्थामा

काठमाडौं, चैत ३० । यतिबेला शैक्षिक सत्र अन्त्य भएर भर्ना अभियान सुरु हुनुपर्ने भए पनि कोरोना संक्रमण प्रभावले नयाँ शैक्षिक सत्र सम्बन्धमा अन्योलता छाएको छ । संक्रमणदर दिनप्रतिदिन बढ्दै गएपछि

एकैदिन थपिए ३ सय ३ संक्रमित, १४१ जना संक्रमणमुक्त

काठमाडौं, चैत २९ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका  ३ सय ३ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ८० हजार २८ पुगेको  स्वास्थ्य तथा