स्वास्थ्य

वैशाख मसान्तसम्म सबै विद्यालय बन्द गर्ने सरकारको निर्णय

काठमाडौँ,वैशाख ६ । कोरोना संक्रमण वृद्धिसंगै सरकारले सहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्ने

हावाबाट पनि कोरोना सर्ने !

काठमाडौं,वैशाख ६ । विश्वलाई कोरोना महामारीको दोस्रो लहरले गाँजिरहेका बेला वैज्ञानिकले हावाबाट पनि कोरोना भाइरस सर्ने १० वटा प्रमाण भेटेका छन् । गत साता विश्वप्रसिद्ध मेडिकल जर्नल ल्यान्सेटमा छापिएको अध्ययन

आज एकैदिन १ हजार ९६ संक्रमित थप

काठमाडौं, बैशाख ५ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका  १ हजार ९६ जना संक्रमित थपिएका छन् । आइतबार ५ हजार ८४ नमुना पिसिआर परिक्षणमा १ हजार १५ जना र

विद्यालय बन्द गर्न सिफारिश गर्ने सीसीएमसीको निर्णय

काठमाडौं,वैशाख ५ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले नयाँ यूके भेरियन्टको कोरोना छिटो फैलिन सक्ने भएकाले विद्यालय जोखिमको क्षेत्र भएको भन्दै बन्द गर्नुपर्ने निष्कर्ष निकालेको छ । शनिवार सिंहदरबारमा

थप ७६८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौ,वैशाख ४ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर थप ७६८ जना संक्रमित थपिएसंगै नेपालमा संक्रमण पुष्टि हुनेको संख्या

कोभिड व्यवस्थापनद्वारा शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस

काठमाडौ,वैशाख ४ । कोभिड १९ व्यवस्थापन केन्द्रद्वारा शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ। शनिबार बसेको कोभिड – १९ व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले विद्यालय बन्द गर्नका लागि

नेपालगन्जमा काेराेना संक्रमण नियन्त्रणबाहिर

नेपालगन्ज,वैशाख ४ । नेपालगन्जमा दोस्रो चरणमा फैलिएको कोरोना संक्रमण नियन्त्रणबाहिर जान थालेको छ। बाँके जिल्लामा पछिल्लो २४ घण्टामा भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज कोहलपुर, बागेश्वरी ल्याब र जमुनाहा हेल्थ डेस्कमा

१० वर्ष उमेर समूहसम्मका ६ हजार ४ सय ९४ मा कोरोना संक्रमण

काठमाडौं, बैशाख ४ । केही दिनयता कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित बालबालिका बनेका छन् । यस्तो अवस्थामा समेत विद्यालय बन्द गर्ने ठोस निर्णयमा सरकार पुग्न सकिरहेको छैन । अहिले

पछिल्लो २४ घण्टामा थप ८ सय ३६ संक्रमित थपिए

काठमाडौं, वैशाख ३ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ८ सय ३६ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ८२ हजार ९० सय पुगेको स्वास्थ्य