स्वास्थ्य

काठमाडौं उपत्यकामा १५ सय ९९ जना कोरोना संक्रमित थपिए

काठमाडौं असोज १८ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकमा १५९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १३७३, ललितपुरमा

पछिल्लो २४ घण्टामा थप २२ सय ५३ जनामा कोरोना पुष्टि

काठमाडौं असोज १८ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर

डा.केसीको समर्थनमा चिकित्सकहरूको प्रदर्शन

काठमाडौं असोज १८ । २१ दिनदेखि अनशनरत डा.गोविन्द केसीको समर्थनमा आवासीय चिकित्सकहरूले प्रदर्शन गरेका छन्। डा. केसीको स्वास्थ्य स्थिति बिग्रिँदै गएको र सरकारले कुनै वास्ता नगरेको भन्दै उनीहरु डाक्टर केसीले

जुम्ल्याहा बच्चा जन्माएकी २९ वर्षीया संक्रमित महिलाको बाँकेमा मृत्यु

बाँके असोज १८ । बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार बिहान उपचारकै क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा महेन्द्रनगर नगरपालिका–२, कंचनपुरकी २९ वर्षीया एक महिलाको

काठमाडौं उपत्यकामा ११ सय ७७ जना कोरोना संक्रमित थपिए

काठमाडौं असोज १७ । काठमाडौंमा १००१ सहित उपत्यकामा थप ११७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शनिबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ११७७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको

विधि र मापदण्ड अनुसार पीसीआरको शूल्क निर्धारण गरिदिन निजी अस्पतालहरुको माग

काठमाडौं असोज १६ । निजी क्षेत्रद्वारा संचालित अस्पतालहरुको छाता संगठन एसोसिएशन अफ प्राइभेट हेल्थ इन्ष्टिच्यूसन नेपाल अफिनले पीसीआर परिक्षणको शूल्क वैज्ञानिक विधि र मापदण्डको आधारमा निर्धारण गरिदिन सरकारसँग माग गरेका

नेपालमै उत्पादित कोरोनाको औषधिको क्लिनिकल ट्रायल हुने

काठमाडौं असोज १६ । कोरोना भाइरसको उपचारमा सहयोग पुग्ने दाबी गरिएको नेपालमै उत्पादित औषधिको क्लिनिकल ट्रायल हुने भएको छ । नेपालमै उत्पादित फ्याबिपिराभेल नामक औषधिलाई कोभिड १९ को लागि क्लिनिकल

थप ३ हजार ३०७ जना कोरोनामुक्त, कोरोना जित्नेको संख्या ६० हजार नाघ्यो

काठमाडौं असोज १६ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट निको हुनेको संख्या ६० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्रालयका पछिल्लो २४ घण्टामा ३ हजार ३०७ जना कोरोना भाइरसको

कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या ५ सय २० पुग्यो

काठमाडौं असोज १६ । कोरोना संक्रमणबाट २४ घण्टाभित्र थप ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चारजना महिला र सातजना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।