स्वास्थ्य

काठमाडौं उपत्यकामा १०१७ जना कोरोना संक्रमित थपिए

काठमाडौं असोज २० । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १०१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। काठमाडौंमा ७८३ जना, भक्तपुरमा ११६ र ललितपुरमा ११८ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य

लक्षण सहितका संक्रमित बढेपछि ६ हजार आइसियु बेड थप्ने सरकारको तयारी

काठमाडौं असोज २० । उपत्यकासहित देशभर कोरोना भाइरस कोभिड १९ संक्रमण बढ्दै गएपछि सरकारले देशभर ६ हजार आइसियु बेड थप्ने तयारी गरेको छ। पछिल्लो समय काठमाडौं उपत्यकामा दैनिक करिब दुई

अनशन रोक्न डा. केसीलाई सरकारको आग्रह

काठमाडौं असोज २० । सरकारले डा. गोविन्द केसीलाई अनशन रोक्न आग्रह गरेको छ । सरकारका तर्फबाट अनशनस्थल त्रिवि शिक्षण अस्पताल पुगेका शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीसहितको टोलीले

कोरोना संक्रमणबाट नेपालमा थप ५ जनाको मृत्यु

काठमाडौं असोज २० । कोरोना संक्रमणबाट नेपालमा थप ५ जनाको मृत्यु भएको छ । मोरङ, चितवन, धरान र नवलपुरमा गरी थप ५ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोरङका

सरकारी अस्पतालका रेजिडेन्ट चिकित्सकहरुद्वारा ओपीडी सेवा बहिष्कार

काठमाडौं असोज २० । सरकारी अस्पतालका रेजिडेन्ट चिकित्सकहरुले मंगलबार बिहानदेखि बहिरंग (ओपीडी) सेवा बहिष्कार गरेका छन् । डा. केसीको जीवन रक्षाको माग गर्दै त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र बीपी

डा केसीको माग पूरा गर्न भन्दै टिचिङ अस्पतालमा कांग्रेसको प्रदर्शन

काठमाडौं असोज १९ । चिकित्सा शिक्षा सुधार लगायत माग राखी अनशनरत डा गोविन्द केसीले राखेका माग पूरा गर्न भन्दै कांग्रेसले सोमबार काठमाडौंमा प्रदर्शन गरेको छ । कोरोना महामारीका बीच त्रिवि

डाक्टर केसीका मागबारे वार्ता टोली गठन गर्न सरकारलाई ७२ घण्टे अल्टिमेटम

काठमाडौं असोज १८ । नेपाल चिकित्सक सङ्घले डाक्टर गोविन्द केसीका मागबारे वार्ता टोली गठन गर्न सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ । अनशन बसेको २१ दिन पुगिसक्दा डाक्टर केसीको स्वास्थ्य

जहाँ छौं त्यहि बसेर दशैँ मनाऔं : स्वास्थ्य मन्त्रालय

काठमाडौं असोज १८ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको जोखिम कम गर्न आफू जहाँ हो त्यहि बसेर दशैँ मनाउनको लागि आग्रह गरेको छ । नियमित पत्रकार सम्मेलनको क्रममा स्वास्थ्य

लक्षण नभएका संक्रमितलाई १० दिनमै घर पठाइने

काठमाडौं असोज १८ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका अस्पतालमा रहेका कोरोना संक्रमितलाई १० दिनमै घर पठाउने निर्णय गरेको छ। मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार लक्षण नभएका संक्रमितको १०