
काठमाडौं,मंसिर १३ । चर्चित नेपाली राष्ट्रिय क्रिकेट लेग स्पिनर सन्दीप लामिछानेलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । लामिछाने आफैले कोरोना भएको सामाजिक सञ्जालमार्फत पुष्टि गरेका हुन् । उनी

एजेन्सी,मंसिर १३ । भारतको गुजरातस्थित एक अस्पतालमा शुक्रबार आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ। मृत्यु हुने कोभिड–१९ सङ्क्रमित विरामी भएको अधिकारीले बताएका छन् । श्रोतका अनुसार गुजरात राज्यको

काठमाडौं मंसिर १२ । कोरोनाबाट नेपालमा थप २३ जनाको मृत्यु भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका दिएको जानकारी अनुसार संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २३ जनाको मृत्यु भएको

काठमाडौं मंसिर १२ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३७९ महिला र ४४३ महिला गरी ८२२ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख ७ हजार १२४ जना व्यक्ति

काठमाडौं मंसिर १२ । गएको २४ घण्टामा नेपालमा एक हजार सात सय तीन जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार एक हजार सात

एजेन्सी मंसिर १२ । कोरोना भाइरस विरुद्धको रसियाली स्पुतनिक भी खोप भारतमा उत्पादन गरिने भएको छ । भारतीय औषधि निर्माता कम्पनी हेटेरोले १० करोड डोज खोप उत्पादन गर्ने सहमति भएको

काठमाडौं मंसिर १२ । कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलव्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ। मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तीमा महामारीको समयमा उपचारमा खटिने

एजेन्सी,मंसिर १२ । विश्वभर कोरोना भाइरसका चार करोड २३ लाखभन्दा बढी बिरामी निको भएका छन् । शुक्रबार बिहानसम्मको तथ्यांकअनुसार चार करोड २३ लाख ७६ हजार ५ सय ५८ जना संक्रमित

एजेन्सी,मङ्सिर ११ । कोरोनाबाट सुडानका पूर्व प्रधानमन्त्री तथा प्रतिपक्षी दलका वरिष्ठ नेता सादिक अल मेहदीको बिहीबार निधन भएको छ । उमेरले ८४ वर्ष भएका पूर्वप्रधानमन्त्री मेहदीलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको