स्वास्थ्य

काठमाडौं उपत्यकामा ७ सय ११ कोरोना संक्रमित थपिए, ५ जनाको मृत्यु

काठमाडौं असोज ३ । काठमाडौँ उपत्यकामा शनिबार थप ७११ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप ७११ जनामा कोरोना भाइरसको

काठमाडौं उपत्यकामा ८५९ जना कोरोना संक्रमित थपिए

काठमाडौं असोज २ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा हालसम्मकै धेरै कोरोना संक्रमित देखिएका छन् । उपत्यकका तीन जिम्लामा ८५९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

पछिल्लो २४ घण्टामा हालसम्मकै धेरै २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं असोज २ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६१ हजार ५७३ पुगेको

डाक्टर केसीको जीवन रक्षा गर्न सरकारसँग माग

काठमाडौं असोज २ । नेपाल चिकित्सक सङ्घले प्राध्यापक डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्न सरकारसँग माग गरेको छ । शुक्रबार एक प्रेस विज्ञप्ति निकाल्दै सङ्घले गएको सोमबारदेखि जुम्लामा १९ औँ

चितवन मेडिकल कलेजमा उपचाररत संक्रमितको मृत्यु

चितवन असोज २ । चितवन मेडिकल कलेजमा उपचाररत पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर ११ निवासी ३१ वर्षीय कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । २६ गते कोरोना पुष्टि

नेपालमा कोरोनाबाट थप ४ जनाको मृत्यु, मृतकको संख्या ३८३ पुग्यो

काठमाडौं, असोज १ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको

कोरोना नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीको सम्मानमा घर–घरमा दीप प्रज्वलन गर्न सरकारको आह्वान

काठमाडौं असोज १ । सरकारले कोभिड –१९ विरुद्ध खटिएका स्वास्थ्यकर्मीको सम्मानमा बेलुका ८ बजे घर–घरमा दीप प्रज्वलन गर्न आम सर्वसाधारणलाई आह्वान गरेको छ । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागले कोभिड(१९

कोरोनाको संकटपछि आत्महत्याको अवस्था [विचार]

सन्दर्भ : विश्‍व आत्महत्या रोकथाम दिवसगोपाल ढकाल, मनोविद् आत्महत्या विश्‍वव्यापी रुपमा नै जटिल समस्या बन्दै गएको छ । आत्महत्या रोकथाम तथा यस विषयमा जनचेतना बढाउने उद्देश्यले प्रत्येक वर्ष १० सेप्टेम्बरका

नुवाकोटमा १ सय ८ जनाले कोरोना जिते

नुवाकोट,असोज १ । नुवाकोटका एकसय ८ जना कोरोना संक्रमितले कोरोना जित्न सफल भएका छन् । बुधबारसम्म १०८ जनाले कोरोना जितेर घर फर्किएको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । जिल्ला