
काठमाडौं मंसिर १० । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३५० पुरुष र ४८५ महिला गरी ८३५ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै उपत्यकामा एक लाख ५ हजार ५१७ जना

काठमाडौं मंसिर १० । नेपालमा पछिल्लो २४ घण्टामा थप २८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको

काठमाडौं मंसिर १० । पछिल्लो २४ घण्टामा देशभर १ हजार ९ सय ४८ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित कुल संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ।

काठमाडौं मंसिर ९ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोभिड–१९ विरुद्धको भ्याक्सिन प्रमाणित भएर बजारमा आउनेबित्तिकै नेपालीले पनि प्रयोग गर्न पाउने दाबी गरेका छन् । विश्व प्रति जैविक सचेतना सप्ताहका

काठमाडौं मंसिर ९ । पछिल्लो २४ घण्टामा २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा मृत्यु हुने संक्रमितको संख्या १ हजार ३६१ पुगेको छ ।

काठमाडौं मंसिर ९ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९ सय ४७ जना संक्रमित फेला परेका छन् । जस्मा ४ सय १० महिला र पुरुष ५ सय ३७ रहेका

काठमाडौं मंसिर ९ । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ९ सय ७० जनामा कोरोना संक्रमण देखिएको छ। यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमित हुनेको संख्या २ लाख २४ हजार

काठमाडौं, मंसिर ८ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर १९ सय ८० जनामा कोरोना पुष्टि भएकोमा उपत्यकाका तीन जिल्लामा

काठमाडौं, मंसिर ८ । बितेको २४ घण्टामा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १३ सय ३७ पुगेको छ । नयाँ