
काठमाडौं भदौ ८ । काठमाडौं उपत्यकामा २२४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा पछिल्लो २४ घन्टामा २२४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं भदौ ८ । कोरोना संक्रमणबाट भक्तपुर र मोरङमा २ जनाको मृत्यु भएको छ । भक्तपुरमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचाररत बुटवल उपमहानगरपालिका–११ महादेव पथका ५४ वर्षीय पुरुषको

काठमाडौँ, भदौ ८ । पिसीआरको स्वाब सङ्कलन गरेतापनि अनिवार्य सबैले क्वारेन्टिनमा बस्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ।मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पिसीआर परीक्षण गरिसकेपछि पनि क्वारेन्टिनमा नबसेको भन्ने

काठमाडौं भदौ ७ । सरकारले कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गर्नेमाथि कारबाही गर्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालका चिकित्सकहरूलाई

साझापथ संवाददाता नुवाकोट,भदौ ७ । नुवाकोट जिल्लामा कोरोना संक्रमितको संख्या ७७ पुगेको छ । आइतबार तादी गाउँपालिकाका ७० वर्षिया वृद्धामा कोरोना संक्रमण पुष्टिसंगै जिल्लामा संक्रमितको संख्या ७७ पुगेको हो। संक्रमित

काठमाडौं,भदौ ७ । काठमाडौं उपत्यकामा आइतबार एकै दिन १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा थपिएका मध्ये काठमाडौंका १२६ जना, ललितपुरका १२ जना र भक्तपुरका २८ जना

काठमाडौं, भदौ ७ । नेपालमा बितेको २४ घण्टामा ८ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म १८

काठमाडौं भदौ ७ । पर्सामा १४२ सहित चार जिल्लामा १८५ कोरोना संक्रमित थपिएका छन् । नारायणी अस्पतालको प्रयोगशालमा शनिबार राति ३ सय २० जनाको स्वाब परीक्षण गर्दा एक सय ५६

काठमाडौं,भदौ ७ । रक्तसञ्चार केन्द्रले देशका विभिन्न स्थानमा रहेका बिरामीलाई रगत अभाव भएकाले रक्तदान गरेर मानिसको जीवन बचाउने कार्यमा सरिक हुन आह्वान गरेको छ । कोरोना भाइरसविरुद्धको बन्दाबन्दी र निषेधाज्ञाको