स्वास्थ्य

पाँच जिल्लाका २७ जनामा हैजा पुष्टि

काठमाडौ,साउन २१ । दिसाको माध्यमबाट सर्ने महामारीजन्य रोग हैजा (कोलेरा) पाँच जिल्लामा देखिएको छ । काठमाडौँ उपत्यकामा सबैभन्दा बढी बिरामी पुष्टि भएको छ ।  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार दुई साताअघि

मनसुन सक्रिय भएसँगै डेंगु सङ्क्रमण बढ्दो

कास्की,साउन १६ । वर्षायामसँगै डेंगुको सङ्क्रमण बढ्न थालेको छ । लामखुट्टेको टोकाइबाट सर्ने डेंगु सङ्क्रमणको ‘पीक सिजन’ साउनदेखि कात्तिकसम्म रहने चिकित्सिकहरु बताउँछन् । तर यो वर्ष मनसुन भएसँगै डेंगुका सङ्क्रमितहरु देखिन थालेका छन्

देशभर १० जनामा हैजा सङ्क्रमण, सरसफाइमा ध्यान दिन विज्ञको सुझाव

काठमाडौं,साउन १३ । स्वास्थ्य सेवा विभागअन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले देशभर हालसम्म १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको जनाएको छ । ललितपुरमा सात र कैलालीमा तीन जनामा हैजा

देशभर १० जनामा हैजा पुष्टि, यस्तो छ बच्ने उपाय

काठमाडौँ, साउन १२ । स्वास्थ्य सेवा विभागअन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) ले देशभर हालसम्म १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको जनाएको छ । ललितपुरमा सात र कैलालीमा तीन

नुवाकोटको त्रिशूली अस्पतालमा सिटी स्क्यान सेवा

नुवाकोट,साउन १०। त्रिशूली अस्पतालले ‘सिटी स्क्यान’ सेवा सुरुआत गरेको छ । बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा सिटी स्क्यान उपकरण जडान गरिएको त्रिशूली अस्पतालका निर्देशक डा राजेन्द्र लामाले जानकारी दिए । 

पाइलट शाक्यको स्वास्थ्य अवस्था के छ?

काठमाडौं, साउन १० । काठमाडौं मेडिकल कलेज (केएमसी) ले सौर्य एयरलाइन्स विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको सघन उपचार कक्षमा उपचार भइरहेको बताएको छ । बिहीबार केएमसीले विज्ञप्तिमार्फत पाइलट

बागमती प्रदेशका क्यान्सर पीडितलाई एक लाख सहयोग  : स्वास्थ्यमन्त्री थापा

काठमाडौ, साउन ९ । बागमती प्रदेशका नवनियुक्त स्वास्थ्यमन्त्री किरण थापाले विपन्न परिवारका प्रदेशवासी क्यान्सर पीडितलाई स्वास्थ्य उपचारका लागि एक लाख सहुलियत प्रदान गर्ने निर्णय गरेका छन् । बुधबार पदबहाली गर्दै

देशभर एक हजार छ सय ५७ जनामा डेङ्गु सङ्क्रमण

काठमाडौँ,साउन ६ । पछिल्लो समय देशभर लगातार पानी परिरहेकाले डेङ्गु सङ्क्रमण बढ्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद

‘क्यान्सर’रोग अनुसन्धान केन्द्र सञ्चालनमा ल्याउँदै काठमाडौँ विश्वविद्यालय

काभ्रेपलाञ्चोक,साउन ६ । स्वदेशमा नै जटिल प्रकारको ‘क्यान्सर’ रोग पहिचान गर्न काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयले अनुसन्धान केन्द्र सञ्चालन गर्ने भएको छ । यसका लागि विश्वविद्यालयले भवन व्यवस्थापन गरी केन्द्र प्रमुखसमेत