स्वास्थ्य

नेपालमा एक वर्षमा सात हजार २२३ जनाले गरे आत्महत्या

काठमाडौ,भदौ २३ । नेपालमा आर्थिक वर्ष २०८०/०८१ मा सात हजार २२३ जनाले आत्महत्या गरेका छन् । आइतवार विश्व आत्महत्या रोकथाम दिवसको उपलक्ष्यमा काठमाडौंमा आयोजित कार्यक्रममा सो तथ्यांकबारे जानकारी गराइएको हो।  इपिडिमियोलोजी

दुर्गा प्रसाईंको बीएन्डसीलाई एमबीबीएस पढाउन औपचारिक स्वीकृति, ५० जना विद्यार्थी भर्ना लिने

झापा,भदौ २३। व्यवसायी दुर्गा प्रसाईंको झापा स्थित बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिले ५० जना विद्यार्थी अध्यापन गराउने औपचारिक स्वीकृति पाएको छ ।  लामो पर्खाइपछि चिकित्सा शिक्षा आयोगबाट चिकित्साशास्त्रको

चिकित्सा शिक्षा आयोगद्वारा एमबिबिएस सिट सङ्ख्या निर्धारण

काठमाडौ,भदौ २३ । चिकित्सा शिक्षा आयोगले यो वर्षको चिकित्सा शिक्षातर्फ स्नातक तहका लागि विभिन्न कलेज तथा प्रतिष्ठानहरूको सिट सङ्ख्या निर्धारण गरेको छ । आयोगका कार्यकारी उपाध्यक्ष प्राडा अञ्जनीकुमार झाले आयोगले स्नातक

चिकित्सा शिक्षामा स्नातकोत्तर अध्ययन अनिश्चित

काठमाडौ,भदौ २३ । यो वर्ष चिकित्सा शिक्षा स्नातकोत्तर तह (पिजी) को अध्ययन अनिश्चित देखिएको छ ।  निजी मेडिकल कलेजहरूले चिकित्सा शिक्षा स्नातकोत्तरतर्फ एमडी, एमएस तथा एमडिएसका लागि सिट दाबी नगरेपछि चिकित्सा

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस पढाइ शुरू हुने, पायो ५० सिट

तुलसीपुर,भदौ २३ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस पढाइ शुरू हुने भएको छ । चिकित्सा शिक्षा आयोगले एमबिबिएस पढाइ सञ्चालनका लागि ५० सिट सुनिश्चित गरेको छ । जसमा

सरुवा तथा महामारीजन्य रोग नियन्त्रण गर्न सबै मिलेर अघि बढ्नुपर्छः मन्त्री पौडेल

काठमाडौँ,भदौ २० । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरुवा तथा महामारीजन्य रोग नियन्त्रण गर्न सबै मिलेर अघि बढ्नुपर्ने बताएका छन् । प्रतिनिधि सभाअन्तर्गतका शिक्षो, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज

झाडापखालाको समयमा पानीको कमीले चारजनाको मृत्यु भएको पुष्टि

बाँके,भदौ १८ । शरीरमा पानीको कमीले भएकाले एकैपरिवारका तीनसहित एकजना बालकको चार मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी एवम् महामारी रोगका ‘फोकल पर्सन’ नरेन्द्र श्रेष्ठले

डेंगुबाट एकको मृत्यु

नारायणगढ,भदौ १७ । डेंगुका कारण चितवनमा एक जनाको मृत्यु भएको छ । चितवनमा डेँगुले मृत्यु हुने यो पहिलो घटना हो । चितवनका जनस्वास्थ्य कार्यालयका प्रमुख दिनेश रुपाखेतीका अनुसार चितवन मेडिकल

काठमाडौ उपत्यकामा ६१६ डेङ्गी संक्रमित, हुम्ला र मुस्ताङमा भने शुन्य

काठमाडौं, भदौ १५ । देशभर डेङ्गीका बिरामीको सङ्ख्या पाँच हजार नाघेका छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गी रोगको सङ्क्रमण हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेङ्गी रोगको