corona

कोरोना परीक्षण गर्न सरकारी परिचय पत्र अनिवार्य

काठमाडौं मंसिर ७ । कोरोना भाइरस परीक्षण गर्न अब सरकारबाट जारी भएको परिचय पत्र अनिवार्य भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले कोरोना परीक्षण गर्ने सबै

बितेको २४ घण्टामा थप १६ जना संक्रमितको मृत्यु

काठमाडौं, मंसिर ७ । कोरोना संक्रमणबाट बितेको २४ घण्टामा थप १६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्या १३२१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा थप ९ सय ५७ संक्रमित थपिए

काठमाडौं, मंसिर ७ । काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा ९ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको थपिएका छ । देशभर १६ सय ६९ जनामा कोरोना पुष्टि भएकोमा उपत्यकामा मात्रै

पछिल्लो २४ घण्टामा १६ सय ६९ जनामा कोरोना संक्रमण

काठमाडौं, मंसिर ७ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १६ सय ६९ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख २० हजार ३ सय ८ पुगेको

कोरोना संक्रमणबाट दुई बृद्धको मृत्यु

दाङ,मंसिर ७ । कोरोना संक्रमणबाट दाङमा थप दुई बृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–९, बनगाउँका ६७ वर्षीय र तुलसीपुर उपमहानगरपालिका–९, बेलुवाका ६८ वर्षीय बृद्ध रहेको जिल्ला स्वास्थ्य कार्यालयले

कोरोना खोपको ७० अर्ब लाग्ने सरकारको आकलन

काठमाडौं, मंसिर ७ । सरकारले कोरोना भाइरसविरुद्धको भ्याक्सिन (खोप) खरिद गर्न ७० अर्ब रुपैयाँ लाग्ने आकलन गरेको छ। त्यसका लागि आर्थिक स्रोत जुटाउन छलफल सुरु गरिएको छ। १२ वर्ष माथिका

वरिष्ठ सर्जन मुडभरीको कोरोना संक्रमणबाट निधन

काठमाडौं,मंसिर ६ । ओम हस्पिटल एण्ड रिसर्च सेन्टरका संस्थापक एवं वरिष्ठ सर्जन डा. ध्रुव शर्मा मुडभरीको कोरोना संक्रमणबाट निधन भएको छ । उनको शनिबार अपराहृन ओम अस्पतालमा निधन भएको शर्माको

नुवाकोटमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

नुवाकोट,मंसिर ६ । पछिल्लो २४ घण्टामा नुवाकोटमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लास्थित १ सय ३६ जनाको पिसिआर परिक्षणका क्रममा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको

नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या १३ सय ५ पुग्यो

काठमाडौं मंसिर ६ । पछिल्लो २४ घण्टामा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधीमा ७ संक्रमितको मृत्यु भएको जानकारी दिएको हो । कोरोनाका