corona

उपत्यकामा बितेको २४ घण्टामा ३२६ संक्रमित थपिए

काठमाडौं,भदौ २२ । काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा ३ सय २६ संक्रमित थपिएका छन् । उपत्यकाका तीन जिल्लामा घप ३ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या

कोरोना संक्रमण निको भएर एकैदिन १७ सय ३६ डिस्चार्ज, थप ११ जनाको मृत्यु

काठमाडौं भदौ २२ । नेपालमा कोरोना भाइरस संक्रमण निको भएर थप १७ सय ३६ जना डिस्चार्ज भएका छन् । २४ घन्टाको अवधिमा विभिन्न अस्पतालबाट १ हजार ७३६ जना घर फर्किएका

नेपालमा थप ९ सय ७९ जनामा कोरोना संक्रमण

काठमाडौं भदौ २२ । नेपालमा थप ९ सय ७९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । गएको २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ९ सय ७९ कोरोना भाइरसको

कोरोनाबाट मृत्यु हुनेको अंग निकालिन्छ भन्दै भ्रम फैलाउने लिम्बू पक्राउ

काठमाडौं,भदौ २२ । कोरोना भाइरस संक्रमण र उपचारबारे भ्रम फैलाएको आरोपमा प्रहरीले एकजना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आफूलाई आयुर्वेदिक चिकित्सक बताउने सुबास लिम्बू रहेका छन् । लिम्बूले

नेपालगन्जमा कोरोना संक्रमितको मृत्यु

नेपालगन्ज,भदौ २२ । नेपालगन्जमा एक कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा बाँकेस्थित नेपालगञ्ज उपमहानगरपालिका–९ का ५९ वर्षीय पुरुष रहेका छन् । भदौ १५ गते संक्रमण पुष्टि भएका उनको उपचारका

कोरोनाको बारेमा मनोबैज्ञानिक आतंक नफैलाऔं: प्रधानमन्त्री

काठमाडौं, भदौ २२ । कोरोना भाइरसका बारेमा मनोवैज्ञानिक आतंक फैलाउनु नहुनेमा प्रधानमन्त्री केपी शर्मा ओलीले जोड दिएका छन्। आइतबार निजी क्षेत्रका अगुवासँगको छलफलमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। ‘कोरोनाको विषयमा

मास्क कसरी लगाउने? यस्तो छ विज्ञको सुझाव

काठमाडौँ, भदौ २२ । कोरोना संक्रमण वृद्धिका कारण पछिल्लो समय मास्कको लोकप्रियता बढेको छ। यद्यपि कतिपय हकमा यस्को बाध्यात्मक परिस्थिति पनि छदैछ । ‘कार्टुनलगायतका उनीहरूलाई रमाइलो लाग्ने चित्रहरू मास्कमा राख्दा

चौधरी ग्रुपका ४२ जनामा कोरोना पुष्टि

बर्दिया भदौ २१ । बर्दियामा रहेको चौधरी ग्रुपको चाउचाउ उत्पादन गर्ने उद्योग सिजी फुड्समा कार्यरत ४२ जनामा कोरोना पुष्टि भएको छ। बर्दियामा आइतवार कोरोना पुष्टि भएका ४३ जनामध्ये ४२ जना

नेपालमा कोरोनाबाट थप ९ जनाको मृत्यु

काठमाडौं भदौ २१ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट ज्यान गुमाउनेमा दुई महिला र सात