corona

उपत्यकामा पछिल्लो २४ घण्टामा ४०८ संक्रमित थपिए

काठमाडौं, भदौ २० । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४  सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। देशभर १ हजार ४१  जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा

कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु,मृतकको संख्या २ सय ८० पुग्यो

काठमाडौं भदौ २० । कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ९ जनाको मृत्यु भएको

कोरोना अपडेट: बितेको २४ घण्टामा १ हजार ४१ संक्रमित थपिए

काठमाडौं,भदौ २० । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका १ हजार ४१  जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या ४५ हजार २ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

टोखा नगरका कर्मचारीलाई कोरोना देखिएपछि नगरपालिका बन्द

काठमाडौं,भदौ २० । टोखा नगरपालिकामा कार्यरत कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएपछि टोखा नगरपालिकाको कार्यालय एकहप्ताका लागि बन्द भएको छ। पछिल्लो समययता नगरपालिकाका कर्मचारीलाई समेत कोरोना सङ्क्रमण देखिएको भन्दै नगरपालिकाले भदौ २१

कोरोनाबाट रुपन्देहीमा थप दुई जनाको मृत्यु

रुपन्देही भदौ २० । कोरोनाबाट बुटवलको कोरोना विशेष अस्पतालमा थप दुई जनाको मृत्यु भएको छ । नवलपरासीको प्रतापपुर गाउँपालिका–२ का ३७ वर्षीया महिलाको शनिबार बिहान ६ बजे र बुटवल–११ का

आफन्त पनि, मलामी पनि

काठमाडौं,भदौ २० । कोरोना संक्रमितको शव व्यवस्थापनका लागि तयार रहन नरबहादुर गुरुङले सूचना पाए। नेपाली सेनाको कालीबहादुर गणमा कार्यरत गुरुङ त्यसपछि आफ्नो टोलीसहित ब्यारेकबाट भरतपुर अस्पतालतर्फ लागे। शव नदेख्दासम्म उनमा

‘मृतक र संक्रमितको विवरण सार्वजनिक नगर्नु’

काठमाडौँ, भदौ २० । सर्वोच्च अदालतले कोरोना भाइरस कोभिड–१९ बाट मृत्यु भएका र सङ्क्रमित व्यक्तिको वैयक्तिक विवरण सार्वजनिक नगर्न सरकारका नाममा परमादेश जारी गरेको छ । व्यक्तिको सहमतिबेगर त्यस्ता विवरण

पुल्चोकका आन्दोलनकारी नियन्त्रणमा खटिएका १८ जना प्रहरीमा कोरोना पुष्टी

काठमाडौं भदौ १९ । बिहीबार पुल्चोकका आन्दोलनकारी नियन्त्रणमा खटिएका १८ प्रहरीसहित ५६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । आन्दोलन नियन्त्रणमा खट्ने एक इन्स्पेक्टरसहित ५६ जनामा कोरोना संक्रमण पुष्टि

निजी ल्याबमा पीसीआर परिक्षण गरे बीमा दाबी गर्न नपाइने

काठमाडौं भदौ १९ । निजी ल्याबबाट परीक्षण गरिएको कोरोना भाइरसको पीसीआर रिपोर्टका आधारमा बीमा कम्पनीमा दाबी भुक्तानी गर्न नपाइने भएको छ। बीमा समितिले निजी ल्याबबाट कोरोना परीक्षण गरिएको पीसीआर रिपोर्टलाई