corona

नुवाकोटमा कोरोना संक्रमित १०२ पुगे, शुक्रबार थपिएकामा विदुर, पञ्‍चकन्या र शिवपुरीका

नुवाकोट,भदौ १९ । नुवाकोटमा कोरोना संक्रमितको संख्या एक सय दुई पुगेको छ। जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तम खनालले शुक्रबार थपिएका ५ जना सहित कुल संक्रमित संख्या १०२ पुगेको जानकारी

कोरोना संक्रमणबाट नेपालमा थप १४ को मृत्यु , मृतकको संख्या २ सय ७१ पुग्यो

काठमाडौं भदौ १९ । नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा चार महिला र १० जना पुरुष रहेका

कोरोना अपडेट: बितेको २४ घण्टामा १३ सय ५९ मा संक्रमण पुष्टि

काठमाडौं, भदौ १९ । नेपालमा बितेको २४ घण्टाम्क्क कोरोना भाइरसका १३ सय ५९ संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ४४ हजार २ सय  ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौंका ३८६ सहित उपत्यकामा ४५४ संक्रमित थपिए

काठमाडौं,भदौ १९। उपत्यकामा बितेको २४ घण्टामा ४५४ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं  उपत्यकामा थपिएका मध्ये काठमाडौंका ३८६ जना र ललितपुरका ३२ जना र भक्तपुरका  ३६ जना रहेका छन् ।

रुपन्देहीमा थप तीन जना कोरोना सङ्क्रमितको मृत्यु

रुपन्देही भदौ १९ । रुपन्देहीमा थप तीन जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । सिद्धार्थ नगरपालिका वडा नं ८ का ४५ वर्षीय पुरुषको होम आइसोलेशनमा र सिद्धार्थ नगरपालिका ७ का

जापानबाट पीसीआर नगरी ल्याइएका यात्रुको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं, भदौ १९ । नेपाल एयरलाइन्सले सेप्टेम्बर २ तारिख अर्थात भदौ १७ गते बुधबार जापानको नारिताबाट ल्याइपुर्याएको यात्रुको कोरोना भाइरसको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । नेपाल एयरलाइन्सको आरए ४३४

समुदायमा कोरोना संक्रमण फैलिएको छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं भदौ १९ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समुदायमा कोरोना संक्रमण फैलिएको भन्ने अवस्था नभएको जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिल्यै समुदायमा गइसकेको भन्न नमिल्ने बताएका हुन् ।

धनुषामा मृत्यु भएका भारतीय मजदुरमा कोरोना पुष्टि, जिल्लामा शुक्रबारसम्म १३ को मृत्यु

धनुषा भदौ १९ । कोरोना भाइरस संक्रमणबाट धनुषाामा एक भारतीय मजदुरको मृत्यु भएको छ । क्षीरेश्वरनाथ नगरपालिका–३को रमदैयास्थित लोमस प्यारेन्टल एण्ड फर्मुलेसन उद्योगमा कार्यरत भारत, आन्ध्र प्रदेश विशाखापटनम बस्ने ६५

लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको मृत्यु

काठमाडौं भदौ १९ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको शुक्रबार मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नं ८ का ७८ वर्षीय पुरुषको उपचारका