corona

रक्षामन्त्री पोखरेल र गृहमन्त्री थापालाई पनि कोरोनाको आशंका

काठमाडौं भदौ १२ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापालाई कोरोना संक्रमणको आशंका गरिएको छ । दुवै जनामा कोरोनाको आशंका बढेपछि शुक्रबारदेखि होम आइसोलेसनमा बसेका छन् ।

कोरोना भाइरस सङ्क्रमित आमाबाट जन्मिएको शिशुमा कोरोना नेगेटिभ

बुटवल भदौ १२ । कोरोना भाइरस सङ्क्रमित गर्भवतीबाट जन्मिएको शिशुमा कोरोना नेगेटिभ देखिएको छ । बुटवलबाट कोहलपुर मेडिकल कलेज रेफर गरिएकी कोरोना सङ्क्रमित गर्भवतीबाट जन्मिएको शिशुको पीसीआर परीक्षण गर्दा रिपोर्ट

नेपालका अर्बपति व्यवसायी विनोद चौधरीलाई कोरोना

काठमाडौं भदौ १२ । नेपालका अर्बपति व्यवसायी तथा सांसद विनोद चौधरीलाई कोरोना भाइरस संक्रमण देखिएको छ । शुक्रबार गरिएको पीसीआर परीक्षणमा आफूलाई कोरोना पुष्टि भएको चौधरीले ट्विटरमार्फत जानकारी दिएका छन्

नेपालमा सुरक्षा निकायका १ हजार ६ सयमा कोरोना संक्रमण

काठमाडौं भदौ १२ । कोभिड–१९ बाट नेपालमा सुरक्षाकर्मीहरु १ हजार ६ भन्दा बढी संक्रमित भएको तथ्यांक सार्वजनिक भएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी १ हजार

शुक्रबार विहान दुई कोरोना संक्रमितको मृत्यु

धरान, भदौ १२ । धरानको बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा उपचारका क्रममा एक महिलासहित दुईको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको बेलबारीकी महिला र झापा दमक–३ का पुरुष रहेका छन्

बिहिवार हालसम्मकै सर्वाधिक बढी संक्रमित कुन जिल्लाको कति?(सूची सहित)

काठमाडौं,भदौ १२ । नेपालमा कोरोना संक्रमितको संख्या ३५ हजार नाघेको छ। बिहिवार सार्वजनिक बितेको २४ घण्टाको तथ्यांकअनुसार थप १ हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टिसँगै संक्रमितको संख्या ३५

कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु ,मृतकको संख्या १ सय ८३ पुग्यो

काठमाडौ भदौ ११ । कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १८३ पुगेको छ ।

कोरोना अपडेट: बितेको २४ घण्टामा ११११ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, भदौ ११ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका ११ सय ११ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ३५ हजार ५ सय २९ पुगेको स्वास्थ्य तथा

काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा ३७७ संक्रमित थपिए

काठमाडौं,भदौ ११ । कोरोना भाइरसको संक्रमण काठमाडौं उपत्यकामा ह्वात्तै वृद्धि भएको छ । बितेको २४ घण्टामा ३ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका