corona

कोरोना महामारी फैलिएको वीरगन्जमा उच्चस्तरीय स्वास्थ्य टोली पठाइयो, जनकपुरधाममा निषेधाज्ञा जारी

वीरगन्ज साउन १८ कोरोना महामारी फैलिएको पर्साको वीरगन्जमा सरकारले उच्चस्तरीय स्वास्थ्य टोली पठाएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमण सिंहको नेतृत्वमा उच्चस्तरीय

काठमाडौँ उपत्यकामा ३१ नयाँ संक्रमित थपिए, जेष्ठ नागरिक र बालबालिकालाई घर बाहिर ननिस्कन सरकारको आग्रह

काठमाडौं साउन १८काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.. जागेश्वर गौतमले काठमाडौँ उपत्यकामा थप

नेपालमा थप २४६ जनामा कोरोना संक्रमण, १११ जना डिस्चार्ज

काठमाडौं साउन १८पछिल्लो २४ घण्टामा नेपालमा २४६ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ३३२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

नेपालमा पहिलो पटक कोरोना संक्रमितको प्लाज्मा थेरापीबाट सफल उपचार

काठमाडौं साउन १८ नेपालमा पहिलो पटक कोभिड–१९ संक्रमितको कन्भालेसेन्ट प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको छ । ६५ वर्षीय संक्रमितलाई त्रिवि शिक्षण अस्पतालमा प्लाज्माथेरापी विधिबाट उपचार गरिएको हो । उनलाई कोरोना

पीसीआर परीक्षणमा नयाँ मापदण्ड, अब झाडापखाला लागेकाको पनि कोरोना परीक्षण हुने

काठमाडौँ साउन १८नेपालमा कोरोना भाइरसको जोखिम थप बढेसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले परीक्षणको दायरालाई पनि फराकिलो पारेको छ ।कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले परीक्षणको मापदण्ड फराकिलो

कोरोनाबाट वीरगञ्जमा थप एकको मृत्यु

काठमाडौं, साउन १७ । वीरगञ्जमा कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । यससँगै पछिल्लो १० दिनमा कोरोना संक्रमणका कारण पर्सामा मृतकको संख्या १० पुगेको

नेपालमा कोरोना संक्रमणबाट थप ४ को मृत्यु

नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ जना पुरुष र एक जना महिला छन् ।मृतक मध्ये ३ जना पुरुषको विरगञ्जमा उपचारको क्रममा हिजो राति

नेपालगन्जमा समुदायस्तरमा कोरोना संक्रमण देखिन थालेपछि निषेधाज्ञा जारी

नेपालगन्ज,साउन १५ । बाँकेको नेपालगन्जमा समुदायस्तरमा कोरोना संक्रमण देखिन थालेपछि निषेधाज्ञा जारी गरिएको छ । रेन्डम सेम्पलिङ्ग गरी पीसीआर परीक्षण गर्दा ट्राभल हिष्ट्रि नभएका व्यक्तिमा समेत कोरोना पोजेटिभ देखिएपछि आइतबारदेखि

यशोदादेवी भगवान सिंह मेमोरियल ट्रसद्वारा नुवाकोटमा स्वास्थ्य सामग्री प्रदान

नुवाकोट,चैत-२६।यशोदादेवी भगवान सिंह मेमोरियल ट्रसद्वारा नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर-८ स्थित थानापति स्वास्थ्य चौकीमा स्वास्थ्य सामग्री वितरण गरिएको छ।सामग्री शिवपुरी गाउँपालिका वडा नम्बर-८ का समाजसेवी केशव रिजाल र उक्त ट्रस्टद्वारा