कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक



काठमाडौ। राष्ट्रिय परीक्षा बोर्ड नेपालले २०७७ सालमा संचालन गर्ने कक्षा ११ र १२ को परीक्षा तालिका मंगलबार सार्बजनिक गरेको छ ।

परीक्षा तालिका अनुसार कक्षा १२ को परीक्षा २०७६ बैशाख ८ गते देखि सुरु हुने भएको छ ।

त्यसैगरि कक्षा ११ को परीक्षा २०७६ बैशाख २१ गते देखि सुरु हुने छ । परीक्षा बिहान ७ बजे देखि सुरु हुने छ ।

प्रतिक्रिया दिनुहोस्