वाग्मती प्रदेश: कोरोना संक्रमित २८६६,निको ६५४,मृत्यु १७



काठमाडौं,भदौ १ । वाग्मती प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ८ सय ६६ पुगेको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालय अनुसार आईतबार प्रदेशको ७ जिल्लामा २ सय ५ जनामा कोरोना पुष्टि भए संगै सक्रमितको संख्या २ हजार ८ सय ६६ पुगेको हो ।

यसैगरि प्रदेशमा हालसम्म १७ संक्रमितको मृत्यु भएको छ भने ६ सय ५४ जना कोरोना निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्