समाचार

अन्तरराष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा नेपाललाई स्वर्ण पदक

काठमाडौँ,कात्तिक २३। नेपाली विद्यार्थीले पाँचौँ अन्तरराष्ट्रिय ओलम्पियाड अन एस्ट्रोनोमी एन्ड एस्ट्रोफिजिक्स– कनिष्ठतर्फ स्वर्ण पदक जितेका छन् । थाइल्यान्डको उबोन रात्चाथानीमा यही कात्तिक १५ देखि आज (नोभेम्बर १ देखि ८) सम्म

दीपावलीमा केराका थाम बेचेर किसानलाई अतिरिक्त आम्दानी

धनुषा, कात्तिक २३ । मिथिला क्षेत्रमा दीपावली पर्व केराखेती गर्ने किसानका लागि अतिरिक्त आम्दानीको अवसर बनेको छ । लक्ष्मीपूजाका दिन घरघरमा केराका थामबाट स्वागतद्वार बनाउने परम्पराका कारण केराका थामको माग

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,कात्तिक २३ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५० रुपैयाँ

जलवायु न्यायको माग गर्दै कोप–३१ मा नेपाल, हिमाली विपद्का पीडा विश्वसामु राखिने

काठमाडौँ,कात्तिक २३ । भोटेकोशी, बूढीगण्डकी, लेन्दे खोला र थामेमा आएका विनाशकारी बाढीले निम्त्याएको मानवीय तथा भौतिक क्षतिको पीडा विश्वसामु प्रस्तुत गर्दै नेपालले जलवायु न्यायको माग सशक्त रूपमा उठाउने भएको छ

तिहारको चौथो दिन गाईपूजा गरी मनाइँदै

काठमाडौं,कात्तिक २३ । तिहारको चौथो दिन आज गाईको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ । हिन्दू धर्ममा गाईलाई पवित्र जनावरका रूपमा पूजा गर्ने परम्परा छ । गाईको दूध आमाको

कांग्रेस रसुवामा पाँच पालिका र दुई प्रदेश क्षेत्रका सभापति सर्वसम्मत

रसुवा, कात्तिक २३– नेपाली कांग्रेस रसुवाको नियमित अधिवेशनबाट जिल्लाका पाँचवटै गाउँपालिका तथा प्रदेशसभा क्षेत्र (क) र (ख) का सभापति सर्वसम्मत रूपमा चयन भएका छन् । जिल्ला सभापति उपेन्द्र लम्सालका अनुसार

कुकुर तिहारलाई अन्तरराष्ट्रियकरण गर्न प्रथम महिला सबिना काफ्लेको जोड

काठमाडौं, कात्तिक २३– नेपालकी प्रथम महिला सबिना काफ्लेले नेपाली मौलिक संस्कृति, परम्परा र प्रकृतिसँगको मानव सम्बन्धलाई विश्वमाझ चिनाउन कुकुर तिहारजस्ता पर्वलाई अन्तरराष्ट्रियकरण गर्नुपर्नेमा जोड दिनुभएको छ । कुकुर तिहार, २०८३

श्रद्धा र भक्तिपूर्वक मनाइयो लक्ष्मीपूजा, झिलिमिली बत्तीले सजियो काठमाडौं उपत्यका

काठमाडौं, कात्तिक २३– धनधान्य एवं समृद्धिकी देवी लक्ष्मीको आइतबार साँझ देशभर श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी लक्ष्मीपूजा मनाइएको छ । प्रत्येक वर्ष कार्तिक कृष्ण औँसी अर्थात् यमपञ्चकको तेस्रो दिन

लक्ष्मीपूजामा विद्युत्‌को आन्तरिक माग १ हजार ८१३ मेगावाट, ५८७ मेगावाट निर्यात

काठमाडौं,कात्तिक २२ । यस वर्षको लक्ष्मीपूजाका दिन देशभर विद्युत्‌को आन्तरिक माग १ हजार ८१३ मेगावाट पुगेको छ। आन्तरिक माग पूरा गरेर नेपालले ५८७ मेगावाटभन्दा बढी विद्युत् भारततर्फ निर्यात गरेको छ।