
काठमाडौं,असोज २३ । चालु आर्थिक वर्ष २०८१/८२को पहिलो दुई महिनामा ७ अर्ब ५४ करोड ६१ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले साउन र भदौमा देशभित्र

काठमाडौं,असोज २३ । आज (बुधबार) पनि सुनको घटेको छ । आज सुनको मूल्य प्रतितोला १००० रुपैयाँले घटेर १ लाख ५९ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको

काठमाडौं,असोज २२ । सुनको मूल्यमा गिरावट आएको छ । नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ४०० रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाला सुनको भाउ

काठमाडौं,असोज २२ । भारत सरकारले सुन आयातमा लाग्ने भन्सार महशुल घटाएपछि नेपाल सरकारलाई साढे २ महीनाकै अवधिमा ३ अर्ब रुपैयाँभन्दा बढी राजस्व नोक्सानी भएको एक अध्ययनले देखाएको व्यवसायीले दाबी गरेका

गलकोट (बागलुङ),असोज २२ । बागलुङमा यस वर्ष ढिलोगरी मुस्ताङी च्याङ्ग्रा भित्रिएको छ । आइतवार ११ दिनको यात्रापछि मुस्ताङका च्याङ्ग्रा किसान छ्याक्तो गुरुङ र छेक्तेन गुरुङले बागलुङमा १०४ ओटा च्याङ्ग्रा ल्याए

विराटनगर,असोज २२ । खुला सिमानाले गर्दा विराटनगरबाट ७ किलोमीटर पर रहेको भारतीय जोगवनी बजारमा नेपाली उपभोक्ताको भीड थामिनसक्नु छ । वारिको विराटनगर बजार भने सुनसान छ । खुला सीमा, उच्च

काठमाडौं, असोज २१ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सोमबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख

काठमाडौं,असोज २१ । दशैंका लागि काठमाडौं उपत्यकामा खसीबोका–च्याङ्ग्राको विक्री शुरु गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आइतवारबाट खसीबोका–च्याङ्ग्रा विक्री थालेको हो । यससँगै कार्यालयमा उपभोक्ताको भीड लागेको छ

काठमाडौं,असोज २१। नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले बाढीपहिरो पीडितका लागि खाद्यान्न सहयोग गरेको छ । संघका अध्यक्ष विकास दुगडको प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई ३६० बोरा चामल,