अर्थ

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,फागुन ६ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य पुनः उकालो लागेको छ । अमेरिकी डलर एकको

१७ हजार मेगावाट विद्युत् निर्यात गर्ने गरी भारतसँग सहमति

काठमाडौ,फागुन ५ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले अन्तरदेशीय प्रसारण लाइनमार्फत १७ हजार मेगावाट विद्युत् निर्यात गर्ने गरी भारत सरकारसँग सहमति भएको बताएका छन्  । इनर्जी इन्फर्मेसन सेन्टर

पाइपलाइनबाट पेट्रोलियम पदार्थको आयात सुरु

काठमाडौ,फागुन ५ । भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइनबाट नियमित आयात सुरु भएको छ । अन्तरदेशीय पेट्रोलियम पाइपलाइन विस्तारको काम सकिएपछि पाइपलाइनबाटै पेट्रोल, मट्टीतेललगायत पेट्रोलियम पदार्थको आयात सुरु भएको नेपाल

सुनको मूल्य तोलामा एक हजार दुई सय बढ्यो

काठमाडौँ,फागुन ५ । सुनको मूल्य तोलामा एक हजार दुई सय बढेको छ । आइतबार प्रतितोला रू एक लाख ६७ हजार पाँच सयमा कारोबार भएको सुन आज प्रतितोला रू एक लाख

यस्तो छ आजको तरकारी एवं फलफूलको थोक मूल्यसूची

काठमाडौँ,फागुन ५ । कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौ,फागुन ५ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलरको मूल्य स्थिर छ । यूरो, युके पाउन्ड स्टर्लिङ, स्वीस

अमेरिकाले नेपाललाई दिने भनेको ५ अर्बभन्दा बढीको सहायता डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसिएन्सीद्वारा रद्द

वासिङ्टन डिसी,फागुन ५।अमेरिकाले नेपाललाई दिने भनेको ३९ मिलियन अमेरिकी डलर (५ अर्ब ३९ करोड रुपैयाँ) सहायता रद्द गरेको छ ।  एलन मस्क नेतृत्वको डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसिएन्सीले सामाजिक सञ्जाल एक्समा गरेको

अन्ततः एमसीसी रोकियो, अमेरिकाले इमेल पठाएपछि अर्थ मन्त्रालयमा अन्योल

काठमाडौँ,फागुन ४। केही साताको अन्योललाई चिर्दै अन्ततः मिलेनियम च्यालेञ्ज अकाउण्ट (एमसीए) नेपाल पनि ‘स्थगित’ भएको छ । अमेरिकी सरकारले उनका अनेकौँ अनुदान सहायताहरुलाई ‘तत्काल रोक्न’ भने पनि कुन कुन पैसा

चितवनको गाजर र चुकन्दर जर्मन निर्यात

चितवन,फागुन ४ । भरतपुर महानगरपालिका–१५ श्रीपुरमा उत्पादित गाजर र चुकन्दर जर्मन निर्यात हुन थालेको छ । १२ बिघामा लगाइएको १०० टन चुकन्दर र १५० टन गाजर जर्मन निर्यात हुन थालेको