अर्थ

उपत्यकामा १५ किमीको साहसिक साइकल ट्रेल बन्यो

काठमाडौं,पुस ९ । काठमाडौं उपत्यकामै साहसिक साइकल ट्रेल निर्माण भएको छ । नेपाल पर्यटन बोर्डले विभिन्न दातृ निकायहरुको सहयोगमा १५ किलोमिटर (किमी)को किर्तिपुर–चन्द्रागिरी साहसिक साइकल ट्रेल बिहिवारदेखि सञ्चालनमा ल्याएको हो

बीमा समितिका अध्यक्षविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं,पुस ८ । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । समितिले मंसिर ९ गते गरेको पुनर्बीमा सम्बन्धी ‘विवादास्पद’ निर्णयमा अर्थमन्त्री जनार्दन शर्मा समेतको संलग्नता

भन्सार राजस्व घटेपछि बढ्यो विद्युतीय गाडीको आयात

वीरगञ्ज,पुस ८ । सरकारले विद्युतीय गाडीको आयातमा लाग्ने राजस्व घटाएपछि चालू आर्थिक वर्ष (आव) २०७८/७९ को ५ महीनामा यस्ता सवारी साधनको आयात ह्वात्तै बढेको छ । वीरगञ्जस्थित सुक्खा बन्दरगाह भएर

घरजग्गाको न्यूनतम र अधिकतम मूल्यको सीमा तोक्ने तयारी

काठमाडौं,पुस ८ । सरकारले घरजग्गाको मूल्य नियन्त्रण गर्न सहयोग पुग्नेगरी मालपोत नियमावली संशोधनको प्रक्रिया अघि बढाएको छ । अहिले भएको नियमावलीले एकपटक न्यूनतम मूल्यांकन तय भइसकेपछि त्यसलाई घटाउन पाउने सुविधा

प्रधानमन्त्री रोजगार कार्यक्रमको पारिश्रमिक श्रमिकको हातहातमा बाड्दै पञ्चकन्याका अध्यक्ष तामाङ

नुवाकोट, पुस ७ । पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले प्रधानमन्त्री रोजगार कार्यक्रमको पारिश्रमिक वापतको रकम श्रमिकको हातहातमा बाडेका छन् । आफ्नो परिश्रम वापतको रकम गाउँकै प्रतिनिधिको हातबाट लिन पाउँदा स्थानीय

९२ अंकले बढेर शेयर बजारमा हरियाली

काठमाण्डौ, पुस ७ । शेयर बजार परिसूचक नेप्से आज बुधवार पनि उच्च अङ्कले बढेको छ । हिजो मङ्गलवार ५७ अङ्कले बढेको नेप्से आज ९२ दशमलव १६ अङ्कले बढेर दुई हजार

यस्तो छ आजको सुनचाँदीको बजार भाउ

काठमाडौं, पुस ७ । नेपाली बजारमा सुनचाँदीको बजार अन्तर्गत सुनको मूल्य घट्दा चाँदीको बढेको छ। छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर रु ९२ हजार ६०० तोकिएको छ ।

एलसीमा कडाइले अटो व्यवसाय संकटमा पर्ने

काठमाडौं,पुस ७ । नेपाल राष्ट्र बैंकले एलसी (प्रतीतपत्र) खोल्न ल्याएको नयाँ व्यवस्थाले अटोमोबाइल व्यवसाय संकटमा पर्ने देखिएको छ । राष्ट्र बैंकले सोमवार निर्देशन जारी गर्दै विद्युतीयबाहेक अन्य सवारीसाधन आयातका लागि

बारा–पर्सा कोरिडोरमा बढ्दै डन्डी उद्योग

विद्युतमा सहुलियत पाए निकासी गर्न सकिने वीरगञ्ज,पुस ७ । बारा–पर्सा औद्योगिक कोरिडोरको भौगोलिक अवस्थिति र रेलमार्ग जोडिएको सुक्खा बन्दरगाहसम्म कच्चा पदार्थ ढुवानी सहज भएपछि कोरिडोरमा फलामका डन्डी र अन्य निर्माण