अर्थ

जेठ महिनाको पहिलो दिन बढ्यो सुनको भाउ, प्रतितोला कतिमा हुँदैछ किनबेच ?

काठमाडौं,जेठ १ । जेठ महिनाको पहिलो दिन सुनको मूल्य वृद्धि भएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला २ सय रुपैयाँले वृद्धि भएको हो । अघिल्लो दिन १

चितवनमा जेठ दोस्रो सातादेखि मल वितरण गरिने

चितवन,जेठ १ । कृषि सामग्री कम्पनी लिमिटेडले चितवनमा जेठको दोस्रो सातादेखि अनुदानको रासायनिक मल वितरण गर्ने तयारी गरेको छ । कम्पनीले हाल आयात भएकोे मल भण्डारण गर्दै लगिएकोे जानकारी दिएको

सुन किन्दै हुनुहुन्छ ? यस्तो छ आजको बजार भाउ

काठमाडौं,बैशाख ३१ । आइतबार सुनको मूल्य स्थिर रहेको छ । साताको पहिलो कारोबार दिन छापावाला सुनको भाउ प्रतितोला १ लाख १० हजार ८ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन

अपर तामाकोशी हाइड्रोपावरद्वारा ९ महीनामा ६ अर्बभन्दा बढीको विद्युत् विक्री

काठमाडौं,बैशाख ३१ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ६ अर्ब १७ करोडभन्दा बढीको विद्युत् विक्री गरेको छ । गत वर्षको यस अवधिसम्मको तुलनामा कम्पनीको विद्युत्

विस्तारकारी र ठूलो आकारको बजेट ल्याउन सक्ने अवस्था छैन : अर्थमन्त्री

काठमाडौं,बैशाख ३१ । अर्थमन्त्री (Finance Ministry) डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि विस्तारकारी र ठूलो आकारको बजेट (Budget) ल्याउन सक्ने अवस्था नरहेको बताएका छन् ।  आर्थिक विकास तथा प्रशासन

अर्थमन्त्रीलाई गभर्नरको जवाफ : ‘जीडीपीको ४१.५% पुगेको सार्वजनिक ऋण चुनौतीपूर्ण’

काठमाडौं,बैशाख ३०। बैंक तथा वित्तीय संस्था परिसङ्घ, नेपाल (सिबिफिन)ले यसै साता काठमाडौंमा आयोजना गरेको ‘नेपाल व्यवसाय शिखर सम्मेलन २०२३’ मा अर्थमन्त्री डा. प्रकाशशरण महतले वित्त नीति चलाउनका लागि सरकारसँग धेरै विकल्प

अमेरिकी अर्थतन्त्रमा मडारियो खतरा, ७ हप्तामा मन्दी आउने ठोकुवा !

काठमाडौं,बैशाख ३० । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिका आर्थिक मन्दीको संघारमै छ । अर्थशास्त्री र विश्लेषकहरूले अर्थतन्त्र मन्दीमा जाने फेरि चेतावनी दिन थालेका छन् । यो वर्षको दोस्रो अर्धवार्षिक अवधि

मौद्रिक नीतिको समिक्षा सरकारले चाहेको जस्तो छैन : अर्थमन्त्री महत

काठमाडौं,बैशाख २९ । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा सरकारले चाहेको जस्तो नभएको बताएका छन् । शुक्रबार अर्थ मन्त्रालयमा राजश्व परामर्श समितिले

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार

काठमाडौं,बैशाख २९ । साताको अन्तिम कारोबारको दिन सुनको मूल्य ८ सय रुपैयाँले घटेको छ । बिहीबार स्थिर रहेको सुनको मूल्य आज छापावला सुनको मूल्य १ लाख १० हजार ८ सय