अर्थ

पेट्रोलको मूल्य फेरि बढ्यो

काठमाडौं,वैशाख ४ । पेट्रोलको मूल्य फेरि बढेको छ।नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल/मटितेलमा प्रतिलिटर १ रुपैयाँ

सुनको मूल्य ७ सयले बढ्यो

काठमाडौँ,वैशाख ३ । शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । आज छापावाला सुनको मूल्य तोलामा ७ सयले बढेर ९० हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

केराउ, सुपारी, छोकडा र मरीचको कोटा वितरण स्थगित

वीरगञ्ज,वैशाख ३ । सरकारले केराउ, सुपारी, छोकडा र मरीचको कोटा वितरण स्थगित गरेको छ ।  वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीवार सूचनामार्फत यी वस्तुको कोटा विरतण स्थगित गरिएको जनाएको

कच्चा पदार्थको सहुलियतमा भित्रिँदै तयारी धागो

वीरगञ्ज,वैशाख २ । कपडा सिलाउने तयारी गोली धागो आयातमा अव्यावहारिक भन्सार मूल्यांकन र महसुलका कारण स्वदेशी उद्योगलाई मार परेको छ । आयातकर्ताले तयारी धागोलाई औद्योगिक कच्चा पदार्थसरह सहुलियतमा भित्र्याएपछि स्वदेशका

३२% बढ्यो कृषि कर्जा

काठमाडौं,वैशाख २ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट कृषिक्षेत्रमा प्रवाह हुने कर्जामा ३२ दशमलव ८९ प्रतिशतले थप वृद्धि भएको छ । गत आर्थिक वर्षको ८ महीनाको तुलनामा चाल आर्थिक

प्रविधिले अघि बढेको शेयरबजार : १ वर्षमा १ हजार ४६३ विन्दु माथि उक्लियो

काठमाडौं,वैशाख १ । विश्वव्यापी रूपमा फैलिएको कोरोना संक्रमणका कारण देशभरको अन्य आर्थिक क्षेत्र प्रभावित बने पनि नेपालको शेयरबजारले भने कोभिडकै बीच ऐतिहासिक रेकर्ड बनाएको छ । कोरोना त्रास हालसम्म पनि

अनुशासित बजेट बनाइने अर्थमन्त्रीको दाबी

काठमाडौं,बैशाख १ । अर्थमन्त्री विष्णु पौडेलले चुनावताका आफ्नो पार्टीले जारी गरेको घोषणापत्रदेखि आर्थिक पुनरुत्थानका कार्यक्रमलाई समेटेर आगामी वर्षको बजेट ल्याइने बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले मंगलवारदेखि शुरू गरेको आगामी

शोधनान्तर स्थिति रू.६८ अर्बले बचत

२ महीनायताकै कम काठमाडौं,चैत ३१ । लामो समयसम्म बाह्य पर्यटन आगमनमा अवरोध हुँदै गए शोधनान्तर बचत घट्न सक्ने र यसले विदेशी विनिमय सञ्चितिमा चुनौती हुन सक्ने संकेत देखिएको छ ।

जीडीपीमा ऋणको अंश : २०२२ सम्ममा करीब ४८ प्रतिशत पुग्ने

काठमाडौं,चैत ३१ । कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुपातमा ऋणको अंश बढ्दै गएको छ । विश्व बैंकका अनुसार चालू आवमा ४१ दशमलव ९ प्रतिशत रहेको ऋणको अंश आगामी वर्षसम्म अर्थात्