अर्थ

नेप्से २४ सय नाघ्यो, ९ अर्ब ३७ करोडको कारोबार

काठमाडौं माघ ११ । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक २४ सय अंक नाघेको छ । आइतबार परिसूचकमा ५०.२० अंकको वृद्धि भएर २४२४.८४ अंक कायम भएको हो। आइतबार २०७ वटा कम्पनीको

नेपालको सूचना प्रविधिको क्षेत्रमा २ अर्ब बढीको विदेशी लगानी भित्रिँदै

काठमाडौं माघ ११ ।नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा दुई अर्बभन्दा बढीको वैदेशिक लगानी भित्रिने भएको छ ।उद्योग विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७७/७८ को साउनदेखि यता कुल २

अर्थ मन्त्रालयले भन्यो : अर्थतन्त्रमा कोभिडको प्रभाव घट्दैछ

काठमाडौं माघ ११ । अर्थ मन्त्रालयले अर्थतन्त्रमा कोभिड १९ को प्रभाव क्रमशः कम हुँदै गएको बताएको छ । कोरोना भाइरसको प्रभाव कम हुँदै जाँदा आर्थिक क्रियाकलाप पुनः संचालन हुन थालेको

नेपालमा ९४ अर्ब ६६ करोड बराबरको लगानी बैदेशिक सहायता प्रतिवद्धता

काठमाडौं माघ ११ । नेपालमा चालू आर्थिक वर्षको ५ महिनामा ९४ अर्ब ६६ करोड बराबरको लगानी सहायता गर्ने दातृ राष्ट्र तथा निकायले प्रतिवद्धताका जनाएका छन् । गत मंसिरसम्म नेपालमा ९४

पुनः काठमाडौं केन्द्रित आन्दोलन गर्ने उखु किसानको चेतावनी

काठमाडौं, माघ ११ । उखु किसानले फेरि पनि काठमाडौं केन्द्रित आन्दोलन गर्ने चेतावनी दिएका छन् । वर्षौंदेखि चिनी उद्योगीबाट पाउनुपर्ने बक्यौता रकमको पूरा भुक्तानी नपाएको भन्दै उनीहरूले पुनः काठमाडौंमै आएर

६ महिनामा ६ खर्बभन्दा बढीको व्यापार घाटा

काठमाडौं, माघ १० । चालू आर्थिक वर्षको साउनदेखि पुससम्म विदेशी वस्तुको आयातमा ५ प्रतिशतले कमी आएको छ भने निर्यातमा ६ प्रतिशतले वृद्धि भएको छ । भन्सार विभागका अनुसार साउनदेखि पुससम्म

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं, माघ ९ । शुक्रबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । शुक्रबार २ सय रुपैयाँले सुनको मुल्य घटेको हो । आज छापावाल सुनको मुल्य प्रतितोला ९२ हजार ९ सय

आम्दानी अनुसारको घर कर्जा यसरी पाइन्छ

काठमाडौं, माघ ९। बैंक तथा वित्तीय संस्थाहरूले घर बनाउने प्रयोजनका निम्ति जग्गा खरिद गर्न, घर निर्माण गर्न, घरको तला थप्नेजस्ता व्यक्तिगत प्रकृतिका घरजग्गामा कर्जा दिँदै आएका छन् । घरजग्गाका लागि

विकासे मन्त्रालयको पुँजीगत खर्च निराशजनक

काठमाडौं, माघ ९ । विकास तथा पूर्वाधार निर्माणसँग सम्बन्धित विभिन्न मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो चौमासमा उत्साहजनक खर्च गर्न सकेका छैनन् । ती मन्त्रालयले पुँजीगत खर्चको तुलनामा चालु खर्च भने