कला/साहित्य

बिमल डाँगीको घिन्ताँङ घिन्ताँङ मादलको तालमा सार्वजनिक ( भिडियो)

गणेश चौलागाईं, काठमाडौँ । ‘घिन्ताँङ घिन्ताँङ मादलको तालमा ’ बोलको नया लोकदोहोरी गीत सार्वजनिक भएको छ । कृष्ण फिलम्सले दृष्य निर्माण गरेको गीतको उत्पादन बिन्ध्यवासिनि म्युजिक प्रालिले गरेको हो ।