पर्यटन

हरिहरपुरगढी पर्यटकीय आकर्षक गन्तव्य बन्दै

सिन्धुली साउन ३२ । वाग्मती प्रदेशको पूर्वी पहाडी जिल्ला सिन्धुलीको कर्णाली भनेर चिनिने एक स्थानीय निकाय हो हरिहरपुरगढी गाउँपालिका । सिन्धुली जिल्लाको पश्चिमी क्षेत्रमा अवस्थित साविकका चार वटा गाविस महेन्देझ्याडी,

यस्तो छ रसुवाको दूधकुण्डको महिमा

रसुवा साउन २९ । नेपालको हिमाली जिल्ला रसुवाको गोसाइँकुण्ड गाउँपालिका वडा नं. २ स्थित खैदी भन्ने गाउँको ठीकमाथि करिब ४ हजार ८२० मिटर उचाईमा नेपाल चीनको सिमाना नजिक रहेको कुण्ड

भदौ १६ गतेदेखि उडान सुरु नगरे आन्दोलनमा जाने वायु सेवा सञ्चालकको चेतावनी

काठमाडौं साउन २८ । सरकारले भदौ १६ गतेदेखि उडान सुरु नगरे आन्दोलनमा जाने वायु सेवा सञ्चालकले चेतावनी दिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टलाई पत्र पठाएर

रेशमको अध्यक्षतामा पोखरा चेम्बरको पर्यटन विभाग गठन

कास्की साउन २७ । पर्यटन व्यवसायीहरुको भेलाले पोखरा चेम्बर अफ कमर्स, कास्कीअन्तर्गत पर्यटन विभागको गठन गरेको छ । विभागको अध्यक्षमा रेशम अधिकारी, उपाध्यक्षमा प्रकाशबाबु बस्ताकोटी, सचिवमा मोहनप्रसाद सुवेदी र कोषाध्यक्षमा

बागलुङको ‘बुद्ध हिल’ नयाँ गन्तव्य

गलकोट साउन २५ । पछिल्लो समय बागलुङ जिल्लामा नयाँ पर्यटकीय गन्तव्यको खोज, पहिचान र प्रर्वद्धनमा महत्वपूर्ण कदम चालिएको छ । यसै कदमअनुसार बागलुङमा नयाँ पर्यटकीय गन्तव्य पहिचान गरिएको छ ।

झापाको निन्दा झरनामा ओइरिए आन्तरिक पर्यटक

झापा साउन २४ । काँकडभिट्टाबाट २२ किलोमिटर उत्तर झापा र इलाम जिल्लाको सिमानाका झरनामा आन्तरिक पर्यटक ओइरिएका छन् । निन्दा नदीको मुहानमा अवस्थित झरनामा झापाका युवायुवती दिनहुँ सयौँको सङ्ख्यामा नुहाउन

उडान सेवा १५ दिन पर सार्ने सरकारको तयारी

सकाठमाडौं साउन २२ सरकारले भदौ १ बाट खुला गर्न लागेको आन्तरिक तथा बाह्य उडान सेवा कम्तीमा १५ दिन पर सार्ने तयारी थालेको छ । नेपाल नागरिक प्राधिककरण, संस्कृति पर्यटन तथा

पाँचथरको हिलिहाङमा रहेको मृदुङ्गा झरनाका किन ओइरिए पर्यटक ?

पाँचथर साउन १८ । पुष्पलाल (मध्यपहाडी) लोकमार्गको पहुँच मार्ग र तमोर करिडोर सडकका कारण पाँचथरको हिलिहाङ गाउँपालिकामा रहेको मृदुङ्गा झरनामा आन्तरिक पर्यटकको भिडभाड बढेको छ । ठूलाठूला चट्टानका बीचबाट झरेको

भक्तपुरको प्राचीन रानीकोट गढीँमा सिँडी तथा प्रवेशद्वार निर्माण

भक्तपुर साउन १६ । सूर्यविनायक नगरपालिका ७ र ८ को सिमानामा पर्ने प्राचीन रानीकोट गढीँको सिँडी तथा प्रवेशद्वारको निर्माण सम्पन्न भएको छ । वाग्मती प्रदेशको वन तथा वातावरण मन्त्रालयको पर्यटन