पर्यटन

के पशुपतिमा भित्रिएला वर्षमा एक करोड धार्मिक पर्यटक ?

काठमाडौं साउन १२ । विश्वभरबाट वार्षिक एक करोडलाई पशुपतिनाथको मन्दिर दर्शन गराउने गरी पशुपति क्षेत्रको विस्तृत गुरुयोजना तयार पारिएको छ । पशुपति क्षेत्र विकास कोषले तयार पारेको अति महत्वकाङक्षी गुरुयोजना

वाग्मती प्रदेश : कोरोनाका कारण पवित्र तीर्थस्थल गोसाइँकुण्ड मेला स्थगित

रसुवा साउन १० । जनैपूर्णिमा पर्वका अवसरमा यस वर्ष लाग्ने पवित्र तीर्थस्थल गोसाइँकुण्ड मेला स्थगित भएको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अनुसार कोभिड–१९ को सङ्क्रमण रोक्न मठमन्दिरमा भेला हुन

गोसाइँकुण्डको धार्मिकमार्गमा फलामे बार राख्‍न थालियो

धुन्चे,साउन ९ । गोसाइँकुण्ड जाने धार्मिकमार्गमा पर्ने असहज स्थानमा फलामे पाइपको बार लगाइएको छ । नेपाली सेनाको तर्फबाट लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ कालीजङ्ग गणले धार्मिकमार्गमा पर्ने बुद्वमन्दिरबाट गोसाइँकुण्डसम्म फलामे

कास्कीमा घान्द्रुकको देउरालीबाट आलेडाँडासम्म प्याराग्लाइडिङ सञ्‍चालनको तयारी

पोखरा साउन ६ । साहसिक खेल प्याराग्लाइडिङमा रुचि राख्ने पर्यटकलाई लक्षित गरी कास्कीको अन्नपूर्ण गाउँपालिकाले घान्द्रुकको देउरालीबाट आलेडाँडासम्म प्याराग्लाइडिङ सञ्चालन गर्ने तयारी गरेको छ । उनीहरूलाई भित्र्याउने सोचका साथ त्यसको

देवघाटधाम अवलोकनमा वाग्मती प्रदेश प्रमुख

मकवानपुर ५ साउन । वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले देवघाटधाम क्षेत्रको स्थलगत अवलोकन गरेका छन् । सोमबार उनले त्रिशूली र कालीगण्डकीको वेणी सङ्गममा स्नान गर्नाका साथै विभिन्न क्षेत्रको अवलोकन गरेका

ककनी बृहत्तर पर्यटन विकासका लागि कार्यदलद्वारा स्थलगत भ्रमण, जनप्रतिनिधिलगायतसँग सुझाव मागियो

नुवाकोट (ककनी) २ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनद्वारा गठित कार्यदलले पर्यटकीय स्थल ककनी बृहतर पर्यटन विकासका लागि स्थलगत भ्रमण गर्दै सरोकारवालाहरुसँग छलफल गरेको छ । मन्त्रालयका सहसचिव कमलप्रसाद

तिलिचो ताल सुनसान

काठमाडौं २ साउन । विश्वकै आकर्षक पर्यटकीय गन्तव्य मनाङको तिलिचो ताल भरिभराउ हुने याम हो यो । तर यसवर्ष विश्वकै सर्वाधिक उचाइमा रहेको तिलिचो ताल पर्यटकको पर्खाइमा रह्यो तर स्वदेशी

काठमाडौं, नुवाकोट र रसुवा जोड्ने ‘बूढानीलकण्ठ–गोसाइँकुण्ड’ पदमार्ग प्रवर्द्धन गरिने

काठमाडौं,असार ३० । काठमाडौँको बूढानीलकण्ठदेखि रसुवाको गोसाइँकुण्डसम्मको ‘बूढानीलकण्ठ–गोसाइँकुण्ड’ पदयात्रा मार्ग सम्भाव्यता अध्ययन गरिएको छ । काठमाडौं, नुवाकोट र रसुवा जिल्लालाई जोड्ने यो पदमार्गको बन्दाबन्दीका बीच स्थलगत अध्ययन गरी प्रतिवेदन तयार

यस्तो देखिन्छ तस्बिरमा धरहरा, काष्ठमण्डप र रानीपोखरी निर्माण

काठमाडौं, २९ असार । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिका सभापति र सदस्यहरुले पुनर्निर्माण भइरहेका धरहरा, काष्ठमण्डप र रानीपोखरीको अवलोकन गरेका छन् । समितिका सभापति कल्याणीकुमारी खड्काको नेतृत्वको