राजनीति

नुवाकोटमा देउवा र पौडेल पक्षबीच रस्साकस्सी, कहाँ को विजयी ?

नुवाकोट,असोज १० । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नुवाकोटको सबै पालिकाहरुमा गाउँ तथा  नगर अधिवेशन सम्पन्न भएको छ । शनिबार भएको अधिवेशनले नुवाकोटको २ नगरपालिका र १० वटा गाउँपालिकामा

नुवाकोट विदुर काङ्ग्रेसको सभापतिमा एक मतले हरिलाल श्रेष्ठ विजयी

नुवाकोट,असोज १० । नेपाली कांग्रेस विदुर नगरपालिकाको सभापतिमा हरिलाल श्रेष्ठ विजयी भएका छन् । आइतबार सम्पन्न मतगणनामा निकटम प्रतिद्धन्दी बद्री रिमाललाई एक मतले पराजित गर्दै श्रेष्ठले जित हासिल गरेका हुन्

हुन सकेन काग्रेस तानसेनको नगर अधिवेशन

पाल्पा,असोज १० । पाल्पाकाे तानसेन नगरपालिकामा नेपाली कांग्रेसको १४ औं नगर अधिवेशन स्थगित गरिएकाे छ । तानसेनमा पाल्पा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष मोहन श्रेष्ठले कांग्रेस सभापतिमा उम्मेदवारी दिने घोषणा

विद्यालय उद्घाटन गर्न पुगेका नेतालाई ४० किलोको माला

धनगढी,असोज ९ । कर्णाली प्रदेशमा विद्यालय उद्घाटन गर्न पुगेका नेतालाई ४० किलोको माला लगाइएको छ।कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा हेलिकप्टर चढेर विद्यालय

राप्रपा नुवाकोटको अध्यक्षमा कुलबहादुर खड्की

नुवाकोट,असोज ९ । रााष्ट्रिय प्रजातन्त्र पार्टी नुवाकोटको अध्यक्षमा कुल वहादुर खड्की चयन भएका छन् । शनिवार भएको राप्रपा नुवाकोट जिल्ला निर्वाचन कमिटी घोषणा कार्यक्रममा जिल्ला अध्यक्षमा खड्की चयन भएको जानकारी

नुवाकोट दुप्चेश्वर काङ्ग्रेसको सभापतिमा रोजलाल मोक्तान सर्वसहमत

नुवाकोट,असोज ९ । जिल्लाको दुप्चेश्वर गाउँपालिका काङ्ग्रेस सभापतिमा रोजलाल मोक्तान सर्वसहमत चयन भएका छन् । शनिबार गाउँपालिकामा भएको पालिकास्तरीय १४ औं अधिवेशनमा दुप्चेश्वर काङ्ग्रेसले मोक्तानलाई सर्वसहमतीमा सभापतिको जिम्मेवारी प्रदान गरेको

नुवाकोट ककनी काङ्ग्रेसको सभापतिमा भाग्यश्री लामा निर्वाचित

नुवाकोट,असोज ९ । जिल्लाको ककनी गाउँपालिका काङ्ग्रेस सभापतिमा भाग्यश्री लामा विजयी भएका छन् । शनिबार गाउँपालिकामा भएको पालिकास्तरीय १४ औं अधिवेशनमा लामाको प्यानलनै निर्वाचित भएको हो । लामाले ८० मत

नुवाकोट शिवपुरी काङ्ग्रेसको सभापतिमा कविराज गुरुङ निर्वाचित

नुवाकोट,असोज ९ । जिल्लाको शिवपुरी गाउँपालिका काङ्ग्रेस सभापतिमा कबिराज गुरुङ विजयी भएका छन् । शनिबार गाउँपालिकामा भएको पालिकास्तरीय १४ औं अधिवेशनमा गुरुङको प्यानलनै निर्वाचित भएका हुन। उनले ८८ मत ल्याई

नुवाकोट किस्पाङ काङ्ग्रेसको सभापतिमा रनबहादुर लामा सर्वसम्मत

किस्पाङ, असोज ९ । नुवाकोटको किस्पाङ गाउँपालिका को सभापतिमा रनबहादुर लामा सर्वसहमतीबाट निर्वाचित भएका छन् । शनिबार भएको किस्पाङ गाउँपालिकाको नेपाली काङ्ग्रेसको अधिवेशनले नेपाली कांग्रेस गाउँपालिकाको सभापतिमा नेता लामालाई सर्वसहमतीबाट