राजनीति

मन्त्रिपरिषद् विस्तारमा सत्तारूढमै असहमति

काठमाडौं, असोज ५ । मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा सत्तारूढ गठबन्धभित्रै असहमति बढेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठन भएको दुई महिना बित्दासमेत सरकारलाई पूर्णता दिन नसकेको भनेर चौतर्फी आलोचना

सर्वोच्चको लिखित जवाफः प्रधानन्यायाधीश संवैधानिक इजलास बाहिर बस्न मिल्दैन

काठमाडौं, असोज ५ । सर्वोच्च अदालतले प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलास बस्न नसक्ने भनी लिखित जवाफ सर्वोच्च अदालतमा पठाएको छ । अधिवक्ता गणेश रेग्मीले दायर गरेको रिटमा न्यायाधीश हरि फुयाँलको एकल इजलासले

एमाले गुल्मी सचिवालय बैठक सम्पन्न

गुल्मी,असोज ४ । नेकपा एमाले गुल्मी सचिवालय बैठक सम्पन्न भएको छ । मदन आश्रीत स्मृति भवन पार्टी कार्यालयमा सम्पन्न बैठकले बिभिन्न निर्णहरु गरेको छ ।बैठकले पार्टी बिभाजनको पक्षमा नलाग्न सम्पूर्ण

नुवाकोट पञ्‍चकन्या कांग्रेस सभापतिमा भद्रुटारका सिटौलाको उम्मेदवारी घोषणा

नुवाकोट,असोज २। नेपाली कांग्रेस नुवाकोट पञ्‍चकन्या गाउँपालिका सभापतिमा गणेशप्रसाद सिटौलाले उम्मेदवारी घोषणा गरेका छन् । यही असोज ९ गते हुने गाउँपालिका अधिवेशनका लागि भद्रुटारका सिटौलाले शुक्रबार सामाजिक सञ्‍जालमार्फत आफ्नो उम्मेदवारी

नुवाकोटमा एकीकृत समाजवादीको जिल्ला कमिटी विस्तार

नुवाकोट,असोज २ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी पार्टी नुवाकोटको जिल्ला कमिटी विस्तार गरिएको छ । शनिबार एक समारोहका बीच एकीकृत समाजवादीले १ सय ५१ सदस्यीय जिल्ला कमिटी विस्तार गरेको

जसपाले एक महिनाभित्र समायाेजन सक्ने

सप्तरी,असोज २ । जनता समाजवादी पार्टी (जसपा) ले असोजभित्र समायोजन टुंग्याउने जनाएकाे छ। सुदृढीकरण तथा जागरण अभियान अन्तर्गत जिल्ला, क्षेत्र, पालिका तथा वडास्तर सम्मको पार्टी समायोजन एक महिनाभित्र टुंग्याइने जसपाले

सक्रिय सदस्यता विवाद टुंग्याउन कांग्रेसमा छलफल

काठमाडौं, असोज २ । कांग्रेसका शीर्ष नेता २० जिल्लामा रहेको सक्रिया सदस्यता विवाद टुंग्याउन छलफलमा जुटेका छन्। यी जिल्लामा सक्रिय सदस्यता विवाद टुंगिन नसक्दा वडा अधिवेशन हुन सकेको छैन। विवादकै

अत्यावश्यक अध्यादेश निष्क्रिय हुँदा समस्यैसमस्या

काठमाडौं, असोज २ । संसदबाट प्रतिस्थापन विधेयक पारित हुन नसक्दा बजेटलगायत अन्य अध्यादेशहरू निष्क्रिय बनेका छन्। यसले गर्दा नागरिकले न्याय र सुविधाबाट वञ्चित हुनुपर्ने परिस्थिति उत्पन्न भएको छ। यो समस्या

छ दशक कष्ट झेल्ने राष्ट्रवादी नेता गणेशमान सिंह

काठमाडौं,असोज २ । प्रजातन्त्र पुनः स्थापनाका लागि भएको विसं २०४६ को जनआन्दोलनका सर्वोच्च नेता गणेशमान सिंहको २५औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । नेता सिंह नेपाली राजनीतिमा त्याग