राजनीति

अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह

काठमाडौं,असोज १७ । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह बनेकी छन् । आज बिहान अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह हुने निर्णय सुनाएका हुन् । अखिल क्रान्तिकारीको

एमाले विधान महाधिवेशन: थरीथरीका सुझाव

काठमाडौं, असोज १७। नेपाल कम्युनिस्ट पार्टी (एमाले)को विधान महाधिवेशनमा नेताहरूले पार्टीलाई लेबी नतिर्ने तथा आर्थिक दायित्व बाँकी बक्यौता राखेका नेतालाई जनप्रतिनिधि, राजकीय जिम्मेवारी र पार्टीका विभिन्न जिम्मेवारीका अवसरबाट वञ्चित गर्नुपर्ने

एमाले विधान महाधिवेशन : तीन प्रतिवेदनमाथि छलफल सुरु

काठमाडौं,असोज १६ । नेकपा (एमाले)को प्रथम विधान महाधिवेशन शनिबार पनि जारी छ । ललितपुरको गोदावरीस्थित सन्राइज सम्मेलन केन्द्रमा शुक्रबार प्रस्तुत गरिएका विधान संशोधन प्रस्ताव, राजनीतिक प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनमा आज

ओली दक्षिणपन्थी भएको भागवत विश्वासीको आरोप

प्युठान,असोज १५ । नेकपा एकीकृत समाजवादी पार्टीका स्थायी कमिटी सदस्य भागवत बिश्वासीले एमालेमा विभाजन नभई विद्रोह भएको बताउनुभएको छ । प्युठानको सरुमारानीमा आयोजित पालिकास्तरिय भेलालाई शुक्रवार सम्बोधन गर्दै उहाँले क्रान्तिकारी

एमाले विधान महाधिवेशनमा ६ हजार ३४७ प्रतिनिधि, माओवादीबाट आएका ५३२

काठमाडौँ,असोज १५ । एमाले प्रथम विधान महाधिवेशनमा देशभरबाट ६ हजार ३४७ प्रतिनिधि सहभागी भएका छन् । केन्द्रीय कमिटीसहित विभिन्न १२ वटा क्षेत्रबाट प्रतिनिधि चयन भएर आएका हुन् । यसरी आएका प्रतिनिधिमध्ये

‘पोलिटिकल डेडलक’ तोड्न देउवा तयार

काठमाडौं, असोज १५ । सत्ता पक्ष र प्रतिपक्षबीचको दूरी कम गर्दै दुई पक्षबीच अल्झिएको राजनीतिक गाँठो फुकाउन प्रधानमन्त्री शेरबहादुर देउवा तयार देखिएका छन् । बिहीबार सर्वदलीय बैठक डाकेर सत्ता पक्ष

प्रचण्डको आक्रामक अभिव्यक्तिः लड्ने, मर्ने देखि सुसाइड गर्ने सम्म

काठमाडौं, १४ असोज । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहिबार आक्रामक शैलीमा प्रस्तुत भएका छन् । अखिल क्रान्तिकारीको २२औं राष्ट्रिय सम्मेलनलाई राजधानीमा सम्बोधन गर्दै उनले लड्ने,

गोकर्ण विष्टकै गाउँवाट शुरु भयाे नेकपा ‘एस’को संगठन बिस्तार अभियान

गुल्मी!असोज १४ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी) गुल्मी जिल्लाको संगठन निर्माण अभियान सुरु भएको छ । अभियान अन्तर्गत इस्मा गाउपालिका २ मा रामलाल घिमिरे अध्यक्षतामा २१ सदस्यीय वडा भेला

विगतमा छुटेकालाई राष्ट्रिय शहीद घोषणा गर्ने प्रक्रिया अघि बढ्यो : प्रचण्ड

काठमाडौं,असोज १४ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका शहीदलाई राष्ट्रिय शहीद घोषणा गर्ने प्रक्रिया अघि बढेको बताएका छन् । पेरिसडाँडामा शहीद प्रतिष्ठान नेपालको बाह्रौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै