
काठमाडौं,वैशाख २६। प्रधानमन्त्री एवंम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको पक्षमा उभिन आह्वान वक्तव्य जारी गरेका छन् । ओलीले कसैलाई काखा र कसैलाई पाखा नलगाएको भन्दै आइतबार प्रेश

काठमाडौँ,वैशाख २६ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन् । उनीविरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वास प्रस्तावमा सोमबार मतदान हुने तय भएको थियो । गण्डकी प्रदेशका मुख्यमन्त्री

लुम्बिनी,वैशाख २६ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेशसभामा फेरि अविश्वास प्रस्ताव दर्ता भएको छ । नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र जनमोर्चाका सांसदहरुको हस्ताक्षरसहित मुख्यमन्त्री पोखरेलविरुद्ध

काठमाडौं,बैशाख २५। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायतका दल २७ वैशाखका लागि आह्वान संसद् विशेष अधिवेशनमा कसरी अघि बढ्ने भन्नेबारे तीव्र संवादमा उत्रेका छन् । कांग्रेसले पदाधिकारी बैठकमार्फतै ‘प्रधानमन्त्री केपी ओलीलाई विश्वासको

काठमाडौ,वैशाख २४ । सरकारले विश्वासको मत लिने प्रयोजनका लागि २७ वैशाखमा बोलाइएको संसद् अधिवेशनसँगै एमाले विभाजनको गम्भीर संकट देखिएपछि दुवै समूहका दोस्रो तहका नेताहरू एकता जोगाउन सक्रिय बनेका छन् । तर,

काठमाडौं, बैशाख २४ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत प्राप्त गर्नेगरी राजनीतिक दलहरूस“ग छलफल गर्ने भएको छ । आफूविरुद्ध मोर्चाबन्दी भएपछि अप्ठ्यारोमा रहेका ओली

काठमाडौ,वैशाख २१ । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले २०७४ फागुन ३ गते एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय

काठमाडौं,वैशाख २० । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्बाट विश्वासको मत लिने हुनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको मन्त्रिपरिषद् बैठकमा ओलीले आफूले विश्वासको मत लिने जानकारी गराउनुभएको हो ।

काठमाडौं, बैशाख १८ । जनता समाजवादी पार्टी (जसपा) भित्रको विवाद झन्झन् बढ्दै गइरहेको छ । दुई ध्रुवमा विभाजित जसपा नेताका कारण फुटनजिक पुगेको पार्टीभित्र विवाद बढ्दै जाँदा पेचिलो बन्दै गइरहेको