
काठमाडौं,वैशाख २८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक सम्पन्न भएको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकले कांग्रेसको नेतृत्वमा वैकल्पिक सरकार बनाउनेबारे निर्णय लिएको छ ।

काठमाडौं,वैशाख २८ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले नयाँ सरकार गठनमा आफुहरु सहभागी नहुने बताएका छन्। वैकल्पिक सरकार बनाउन खोज्नु मधेश विरोधी काम भएको उनको भनाई छ। सोमबार

काठमाडौं,वैशाख २८ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले विश्वासको मत दिन अनुपस्थित भएर ‘ह्वीप’ उल्लंघन गर्ने आफ्ना सांसदलाई कारबाही गर्ने भएको छ । संसद्मा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार विश्वासको मत

काठमाडौं,वैशाख २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विश्वास गुमाउनु भएको छ । प्रतिनिधिसभाको सोमवार बसेको बैठकमा ओलीले पेश गर्नुभएको विश्वासको मतको प्रस्ताव सभाले अस्वीकृत गरेसँगै संविधानतः ओली सरकार कामचलाउ

काठमाडौं,वैशाख २७ । विपक्षी तीन दलले बहुमतको सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन् । विश्वासको मत लिने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव संसदबाट अस्वीकृत भएलगत्तै

काठमाडौं,वैशाख २७ । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि उनि स्वतः पदमुक्त भएका हुन् । प्रस्तावमा प्रधानमन्त्री पक्षलाई ९३ मत

काठमाडौ,वैशाख २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले विस्वासको मत पाउन नसकेको खण्डमा पुनः संसद विघटन हुने संकेत गरेका छन् । सोमबार संसदमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदै गर्दा उनले

काठमाडौ,वैशाख २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र आफ्नो सरकार माथि विश्वास छ भन्ने पुष्टि गर्न आवश्यक नरहेको बताएका छन् । प्रधानमन्त्री ओलीले विचारको आग्रह पूर्वाग्रहका नलागी स्वार्थबाट निर्देशित

काठमाडौ,वैशाख २७ । मध्य रातमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेका छन् । पत्र लेख्दै बरिस्ठ नेता नेपालले विश्वासको मत र पार्टी