
नुवाकोट, माघ १५ । नेकपा नुवाकोटको अध्यक्षमा बद्री मैनालीलाई चयन भएका छन् । ओली समुहद्वारा बिहीबार आयोजित जिल्ला विस्तारीत बैठकले प्रचण्ड–माधव नेपाल समुहका अध्यक्ष हिरानाथ खतिवडालाई कारवाही गर्दै ओली समुहका

धनगढी माघ १५ ।सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा राजसंस्था र हिन्दु राष्ट्रको माग राख्दै बृहत प्रदर्शन गरिएको छ। ‘सुन्दर सुदूरपश्चिम बासी जनता’को ब्यानरमा आयोजना गरिएको प्रर्दशनमा ‘राजा आऊ देश बचाऊ, हाम्रो

रुपन्देही माघ १५ । नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफैंले प्रधानमन्त्री बनाएको केपी शर्मा ओली सामन्तीको एजेन्ट भएको बताएका छन्। पार्टी एकतापछि महँगी भ्रष्टाचार अन्त्य

काठमाडौं माघ १५ । अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सर्वोच्च अदालतले लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको छ । न्यायाधीश डाक्टर मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री ओलीलाई आफैँ

काठमाडौं माघ १५ । सर्वोच्च अदालतले अवहेलना मुद्दामा चार पूर्व प्रधानन्यायाधीशसँग सात दिनभित्र लिखित जवाफ माग गरेको छ । अधिवक्ता धनजीत बस्नेत र लोचन भट्टराईले दायर गरेको रिटमाथि बिहीबार सुनुवाई

इलाम माघ १५ । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षका नेता योगेशकुमार भट्टराईले अनेक प्रयत्नबाट सम्भव भएको पार्टी एकता मूल्यवान भएको बताएका छन् । सदरमुकाममा नेकपाका कार्यकर्तासँगको छलफलमा भट्टराईले प्रधानमन्त्री

काठमाडौं माघ १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पहिलो सरकार ढाल्नेमा नेकपाका नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतम रहेको बताएका छन् । जिफन्टले बिहीबार आयोजना गरेको कार्यक्रममा

कामठमाडौं माघ १५ निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुबै पक्षलाई निर्वाचनको तयारीका बारेमा छलफल गर्नका लागि बोलाएको छ । अहिले विभाजित भएको ओली समुह र दाहाल नेपाल समुहलाई आयोगले

काठमाडौं माघ १५ । नेकपाका अध्यक्षद्वय अध्यक्षद्वय पुषपकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले संविधान भत्काएर केपी ओलीले चाल्ने कुनै पनि तानाशाही कदमको त्यही रूपमा प्रतिवादका लागि तयार रहन कार्यकर्ता पंक्तिलाई